किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
३९ पटक हेरिएको
Shares
किन बिरामी लाई गीतार बजाउन लगाए न्यूराेसर्जनले शल्यक्रिया गर्दा …

सारांश

  • श्रावण ७, २०७४- बैंग्लोरमा चिकित्सकहरुले एकजना स‌ंगितकार अभिषेक प्रसादको मस्तिष्कको शल्यक्रिया गरिरहँदा उनी भने गितार बजाउँदै शल्यचिकित्सकलाई सघाइरहेका थिए ।
  • अभिषेकलाई विगत ९ महिनादेखि गितार बजाउँदा औंलाहरु बाउडिने समस्या थियो ।
  • जसको उपचारका लागि चिकित्सले उनको शल्यक्रिया गरिरहँदा उनले गितार बजाइरहे ।

श्रावण ७, २०७४- बैंग्लोरमा चिकित्सकहरुले एकजना स‌ंगितकार अभिषेक प्रसादको मस्तिष्कको शल्यक्रिया गरिरहँदा उनी भने गितार बजाउँदै शल्यचिकित्सकलाई सघाइरहेका थिए ।

अभिषेकलाई विगत ९ महिनादेखि गितार बजाउँदा औंलाहरु बाउडिने समस्या थियो । जसको उपचारका लागि चिकित्सले उनको शल्यक्रिया गरिरहँदा उनले गितार बजाइरहे ।

अभिषेकले आफ्नो गितार बजाउने सोखलाई व्यवसायिक रुप दिन सबै काम छोडेर यसैमा तल्लिन भएको २० मिहना पछि उनमा औंला बाउडिने समस्या देखिएको थियो । उनको कान्छि र माझि औंलामा यो समस्या देखिएको थियो । सुरुमा आफूले धेरै नै गितार बजाएकोले यस्तो भएको अनुमान गरेका उनले कयौं डाक्टरहरुलाई देखाएर विभिन्न औषधि सेवन गरे । तर रोग निको हुनुको साट्टा झनै बल्झिए पछि उनी महावीर जैन अस्पतालमा न्यूरोसर्जन डा. शरण श्रीनिवासन कहाँ जाँच गराउन पुगे । उनले अभिषेकलाई ‘म्यूजिसियन डिस्टोनीया’ भएको बताउँदै गितार बजाउन लगाउँदै अप्रेशन गर्ने निधो गरेका थिए ।

जसका लागि अभिषेकलाई केवल लोकल एनेस्थेसिया दिएर गितार बजाउन लगाइयो र मस्तिष्कमा १४ मिलीमीटरको एउटा प्वाल पारेर मस्तिष्कमा भित्र ८-९ सेंटीमीटर गहराई भित्र इलेक्ट्रोड छिराएर टारगेट लोकेशनको सर्किटलाई सही गरिएको थियो । शल्यक्रिया पछि उनको समस्याको निधान भएको बताइएको छ ।

विश्वमा यस प्रकारका शल्यक्रिय यसअघि आठपटक गरिएको छ भने भारतमा यो नै पहिलो हो ।

(www.leankitchenco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
असार दोस्रो सातादेखि संचालनमा कलंकी अण्डरपास
असार दोस्रो सातादेखि संचालनमा कलंकी अण्डरपास
पूर्वी नवलपरासीका यी कोरोना संक्रमित भारतबाट तरकारी बोकेर आएको गाडीमा नेपाल आएका थिए
Salman Khan shares a new still from Aayush Sharma & Warina Hussain’s Loveratri, teaser will be out today
Salman Khan shares a new still from Aayush Sharma & Warina Hussain’s Loveratri, teaser will be out today
महानगर दियो मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
महानगर दियो मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
सैन्य सेवाभित्र सहमतिमा पनि यौन सम्पर्क गर्न नपाइने
सैन्य सेवाभित्र सहमतिमा पनि यौन सम्पर्क गर्न नपाइने
९ जनामा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल बन्द
९ जनामा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल बन्द
एकता बारे निर्णायक वार्ताका लागि प्रचण्ड बालुवाटारमा !
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई
अफ्रिकन फुटबलर अफ दी इयर को अवार्ड मोहम्मद सलाह लाई
कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा
कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा