रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०८१
|
|
२४ पटक हेरिएको
Shares
रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै

सारांश

  • काठमाडौं।
  • सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ।
  • शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार विहान ३ बजे पोखरा पुर्याइएको थियो।

काठमाडौं। सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ।

शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार विहान ३ बजे पोखरा पुर्याइएको थियो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो।

लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ। प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो।

अदालतले दिएको अनुमतिमा सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न अनुमति दिएको उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?
कोरोनाभाइरसबाट नेपालसहित दक्षिण एसियामा कहाँ, कति सङ्क्रमण ?
बलिउडकी अभिनेत्री एमी ज्याक्सन बिहे नगर्दै आमा बनिन्
बलिउडकी अभिनेत्री एमी ज्याक्सन बिहे नगर्दै आमा बनिन्
एनआइसी एसियाले अव साँझ ७ बजेसम्म बैंकिङ सेवा दिने
एनआइसी एसियाले अव साँझ ७ बजेसम्म बैंकिङ सेवा दिने
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै
चिनियाँ यान चन्द्रमाको पृथ्वीतर्फ नफर्किएको क्षेत्रमा सफलतापूर्वक अवतरण
चिनियाँ यान चन्द्रमाको पृथ्वीतर्फ नफर्किएको क्षेत्रमा सफलतापूर्वक अवतरण
श्रमिकका अधिकार पूरा भएको छैन्: नेता नेपाल
श्रमिकका अधिकार पूरा भएको छैन्: नेता नेपाल
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
प्रचण्ड शुक्रबारबाट चुनावी कार्यक्रममा सहभागी हुने
प्रचण्ड शुक्रबारबाट चुनावी कार्यक्रममा सहभागी हुने

तपाईंले छुटाउनुभयो कि?