काठमाडौँमा निषेधााज्ञा थपिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १६, २०७७
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • उपत्यकामा निषेधाज्ञा एक साता लम्बिने निश्चितप्रायः भएको छ ।
  • गृह मन्त्रालयले यसबारे निर्णय लिने बुझिएको छ ।
  • आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसी निषेधाज्ञा अझै केही समय गर्ने नगर्नेबारे छलफल गरेका थिए ।

उपत्यकामा निषेधाज्ञा एक साता लम्बिने निश्चितप्रायः भएको छ । गृह मन्त्रालयले यसबारे निर्णय लिने बुझिएको छ ।

आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसी निषेधाज्ञा अझै केही समय गर्ने नगर्नेबारे छलफल गरेका थिए । उपत्यकाका स्थानीय निकायबाट आएका सल्लाहमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ ।

उपत्यकामा कोरोना भाइरसको संक्रमित बढेको र समुदायसम्म अझ फैलने खतरालाई दृष्टिगत गरी लकडाउन लम्ब्याउने सुझावहरु आएका छन् । यसबारे थप छलफल गरी सुझाव गृह मन्त्रालयलाई नै निर्णयका लागि पठाउने टुंगोमा प्रमुख जिल्ला अधिकारीहरु पुगेका हुन् ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यसबारे थप निर्णय लिन प्रजिअहरुलाई निर्देशन दिने बुझिएको छ । कम्तिमा अझै एक साता निषेधाज्ञा लम्ब्याउने र केही विषयमा भने लचकता अपनाउने तयारी गरिएको छ ।

१७ भदौसम्मको निषेधाज्ञा अन्त नहुँदै आज यसको टुंगो लाग्दैछ । तर, निषेधाज्ञा अवधिमा झन् कोरोना संक्रमितको संख्या थपिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
‘मास प्रिन्टर’ खरिद अघि बढ्दै
‘मास प्रिन्टर’ खरिद अघि बढ्दै
वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)
वीरेन्द्रको ७५ औं जन्मदिनमा सम्झना (फोटोफिचर)
नेपालमा बाघको सङ्ख्या बढ्यो, नयाँ गणनाअनुसार ४२९ पुगे
नेपालमा बाघको सङ्ख्या बढ्यो, नयाँ गणनाअनुसार ४२९ पुगे
प्रशान्त तमाङ को देशभक्ति : आमा माथी दमन हुदा चुप लाग्दिन भन्दै दार्जिलिङबासीलाई साथ
प्रशान्त तमाङ को देशभक्ति : आमा माथी दमन हुदा चुप लाग्दिन भन्दै दार्जिलिङबासीलाई साथ
दुई महिनामा १४५ जनामा स्क्रब टाइफस
दुई महिनामा १४५ जनामा स्क्रब टाइफस
ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी
ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
नेपालका कृष्ण पाण्डेले पाए वर्ल्डपिस अवार्ड
नेपालका कृष्ण पाण्डेले पाए वर्ल्डपिस अवार्ड
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)