किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी

सारांश

  • अहिलेको नेपाली गीत संगीत क्षेत्रका चर्चित गायक तथा सर्जक राजकुमार बानियाको अर्को रमाइलो गीत नया नया मा बजारमा लाएका छन्।
  • पहिलो पटक भिडियोमा मुख्य भूमिकामा देखिएका राजकुमारलाई स्वरमा धादिङकै गीता सेञ्चुरीले साथ दिएकी छिन् भने दृश्यमा उदयीमान चर्चित मोडल करिश्मा ढकालले ।
  • गीतमा लय, शब्द गायक राजकुमार बानियाले नै गरेका हुन् ।

अहिलेको नेपाली गीत संगीत क्षेत्रका चर्चित गायक तथा सर्जक राजकुमार बानियाको अर्को रमाइलो गीत नया नया मा बजारमा लाएका छन्। पहिलो पटक भिडियोमा मुख्य भूमिकामा देखिएका राजकुमारलाई स्वरमा धादिङकै गीता सेञ्चुरीले साथ दिएकी छिन् भने दृश्यमा उदयीमान चर्चित मोडल करिश्मा ढकालले ।

गीतमा लय, शब्द गायक राजकुमार बानियाले नै गरेका हुन् । भिडियो निर्माणमा राजकुमार भुजेलको पनि उत्तिकै साथ छ । भुजेलको पनि अभिनय रहेको छ । भिडियोको निर्देशन व्यस्त निर्देशक प्रकाश भट्टले गरेका हुन् । बानियाँकै जलेश्वरी म्युजिक प्रालिले अडियो, भिडियोको प्रस्तुति गरेको छ ।

म्युजिक नेपालको युट्युब च्यानलबाट शुक्रबार भिडियो सार्बजनिक भएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ мσяиιиg <3
    ? ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 10:40 AM ?
    ??? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?