किम जोङले गरे तोप अभ्यासको निरिक्षण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
किम जोङले गरे तोप अभ्यासको निरिक्षण

सारांश

  • २७ फागुन ।
  • उत्तर कोरियाली उत्कृष्ट नेता किम जोङले एक हप्तामा दोस्रो पटक पाँचवटा तोप अभ्यासको निरिक्षण गरेका छन् ।
  • मंगलबार राज्यको सञ्चार माध्यमले तोप अभ्यासको तस्बीर सार्वजनिक गरेको हो ।

२७ फागुन । उत्तर कोरियाली उत्कृष्ट नेता किम जोङले एक हप्तामा दोस्रो पटक पाँचवटा तोप अभ्यासको निरिक्षण गरेका छन् । मंगलबार राज्यको सञ्चार माध्यमले तोप अभ्यासको तस्बीर सार्वजनिक गरेको हो । सैन्य क्षमतालाई अभिबृद्वि गर्न उत्तर कोरिया निरन्तर रुपमा लागिपरेको जनाइएको छ ।

उत्तर कोरियाले पूर्वी तटबाट तीनबटा सानो दूरीको मिसाइल दक्षीण कोरियालाई लक्षीत गरेको समेत प्योंगयांग केन्द्रीय समाचार एजेन्सीले जनाएको छ । फ्रन्टलाईन तोपकोे परिक्षणप्रति किम निकै खुसी भएको प्योंगयांग केन्द्रीय समाचार एजेन्सीले जनाएको छ । यसै सन्दर्भमा आइल्याण्डलाई निशाना बनाएर बहु रकेट प्रक्षेपणबाट रकेट प्रहार गरेको समेत तस्बीर सार्वजनिक भएको छ ।

किमले उक्त परिक्षणको दौरान कालो रङको फरबाला ह्याट र हातमा दुरविन लिएको देख्न सकिन्छ । कोरोनाको उच्च सर्तकता अपनाउन उनको सहयोगीले मास्क लगाएको दृश्य तस्बीरमा देख्न सकिन्छ । विश्वको शक्तिशाली फोर्स उत्तर कारियाको रहने बाचा समेत किम जोङले गरेका छन् ।

नोभेम्बरमा रद्द गरिएको सैन्य परिक्षण्लाई पुनस् किमले सुरुवात गरेको जनाइएको छ । उनले पहिलो परिक्षण फेब्रुअरी २८ मा गरेका थिए भने दोस्रो परिक्षण मार्च २ मा गरेका हुन् । अहिलेसम्म उत्तर कोरियामा एक जना मानिसमा पनि कोरोना नदेखिएको दाबी गरिएको छ ।

(https://inboundrem.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाको उपचारपछि ठीक भएर घर फर्किएको संख्या ४ लाख बढी
कोरोनाको उपचारपछि ठीक भएर घर फर्किएको संख्या ४ लाख बढी
सामाजिक सुरक्षा योजनामा १९६ रोजगार दाता सूचिकृत
सामाजिक सुरक्षा योजनामा १९६ रोजगार दाता सूचिकृत
लागु औषध डाईलेक्स डिसी सहित एक युवा पक्राउ
लागु औषध डाईलेक्स डिसी सहित एक युवा पक्राउ
भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
भूकम्पका कारण थप एकको मृत्यु, दुईको अवस्था गम्भीर
कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई
कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई
वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति
वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
वाम गठबन्धनले दुई तिहाई ल्याउँछ, ६ वटा प्रदेशमा सरकार बनाउँछ : पोखरेल
उपनिर्वाचन २०७६ : चुनावको तिथि नजकिँदा प्रचारप्रसारमा तीव्रता
उपनिर्वाचन २०७६ : चुनावको तिथि नजकिँदा प्रचारप्रसारमा तीव्रता
लयन्स क्लव अफ बुटवल क्षितिजले पुजाआजा गर्न आएका भक्तजनको स्वास्थ  परिक्षण,
लयन्स क्लव अफ बुटवल क्षितिजले पुजाआजा गर्न आएका भक्तजनको स्वास्थ परिक्षण,

तपाईंले छुटाउनुभयो कि?