पूर्व राजाले ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइ दिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २, २०७५
|
|
१९ पटक हेरिएको
Shares
पूर्व राजाले ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइ दिने

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष पनि सर्वसाधारणलाई विजयादशमीको टिका लगाउने भएका छन् ।
  • आज पूर्व राजाले दिउँसो ३ बजेदेखि निर्मल निवासमा सर्वसाधारणलाई टिका लगाउने कार्यक्रम तय भएको छ ।
  • उनले दिउँसो तीनबजेदेखि आएका सबै सर्वसाधारणलाई निर्मल निवासमा टिका लगाई दिदैछन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष पनि सर्वसाधारणलाई विजयादशमीको टिका लगाउने भएका छन् ।
आज पूर्व राजाले दिउँसो ३ बजेदेखि निर्मल निवासमा सर्वसाधारणलाई टिका लगाउने कार्यक्रम तय भएको छ ।

उनले दिउँसो तीनबजेदेखि आएका सबै सर्वसाधारणलाई निर्मल निवासमा टिका लगाई दिदैछन् ।

फूलपातीका दिन भारतबाट नेपाल फर्किएका पूर्व राजा अष्टमीका दिन उपत्यकाका विभिन्न शक्तिपीठ दर्शनका लागि गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?