कुटपिटबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
कुटपिटबाट मृत्यु

सारांश

  • रौतहट, १६ भदौ दुर्गाभगवती गाउँपालिका–४ पचरुखी बस्ने ७० वर्षीय सुरज साह सोनारको कुटपिटबाट शुक्रबार मृत्यु भएको छ ।
  • गत भदौ ८ गते सोही ठाउँ बस्ने उनका भाई ६० वर्षीय कपिलदेब साह सोनार र कपिलदेबका छोरा समेतले जग्गाको बिषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका सुरजलाई प्राथामिक स्वास्थ्य केन्द्र गंगापिपरामा सामान्य उपचार पश्चात् घरमा ल्याई राखिएकोमा शुक्रबार मृत्यु भएको हो ।
  • कुटपिटमा संलग्न दुबै जना फरार भएकाले प्रहरीले उनीहरुको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।

रौतहट, १६ भदौ
दुर्गाभगवती गाउँपालिका–४ पचरुखी बस्ने ७० वर्षीय सुरज साह सोनारको कुटपिटबाट शुक्रबार मृत्यु भएको छ । गत भदौ ८ गते सोही ठाउँ बस्ने उनका भाई ६० वर्षीय कपिलदेब साह सोनार र कपिलदेबका छोरा समेतले जग्गाको बिषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका सुरजलाई प्राथामिक स्वास्थ्य केन्द्र गंगापिपरामा सामान्य उपचार पश्चात् घरमा ल्याई राखिएकोमा शुक्रबार मृत्यु भएको हो ।
कुटपिटमा संलग्न दुबै जना फरार भएकाले प्रहरीले उनीहरुको खोजी गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अारजु राणादेखि पम्फा भुसालसम्मः महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी
अारजु राणादेखि पम्फा भुसालसम्मः महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
बुढानिलकण्ठ नगरपालिकामा एमालेले पाएको लोकप्रियता
आफ्नै दिदिलाइ बलात्कार गर्न खोज्ने भाइ प्रहरीको खोरमा..
आफ्नै दिदिलाइ बलात्कार गर्न खोज्ने भाइ प्रहरीको खोरमा..
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
१६औं गणतन्त्र दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
आज भाइ टीका, कस्तो रहला देशभरको मौसम?
आज भाइ टीका, कस्तो रहला देशभरको मौसम?
बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा भूकम्प
इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा भूकम्प
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
गुठी विधेयकको विरोधम उत्रिएकालाई के आधारमा सांसद चौधरीले भाडा मान्छे भनिन् ?
चैते धानको बीउ सुक्न थाल्यो
चैते धानको बीउ सुक्न थाल्यो
आलेख ः पारिवारिक विखण्डनले गाँज्दैछ नेपाली समाजलाई