इजरायल–हमास युद्धमा १५ सय बढी मारिए, कस्तो छ हालको अवस्था ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०८०
|
|
४९ पटक हेरिएको
Shares
इजरायल–हमास युद्धमा १५ सय बढी मारिए, कस्तो छ हालको अवस्था ?

सारांश

  • इजरायल–हमास युद्धमा १५ सय बढीको मृत्यु, कस्तो छ हालको अवस्था ?
  • एजेन्सी ।
  • इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच भएको युद्धमा दुवैतर्फ गरी हालसम्म १५ सयभन्दा बढी मानिस मारिएका छन् ।

इजरायल–हमास युद्धमा १५ सय बढीको मृत्यु, कस्तो छ हालको अवस्था ?

एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच भएको युद्धमा दुवैतर्फ गरी हालसम्म १५ सयभन्दा बढी मानिस मारिएका छन् ।

स्रोतका अनुसार युद्धका क्रममा ९ सय इजरायली मारिएका छन् भने ६८० प्यालेस्टिनीको मृत्यु भएको छ । लडाकु समूहले इजरायली सेनाका अधिकारीहरूसहित एकसय भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ ।

सो समूहले इजरायलले गाजाका मानिसहरूलाई निशाना बनाएमा बन्धक बनाइएका सबैलाई मारिदिने चेतावनी पनि दिएको छ । इजरायलले भने युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्न आदेश दिएको समाचार संस्था सीएनएनले जनाएको छ ।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणमा कम्तिमा ११ जना अमेरिकी नागरिक मारिएको र केहीलाई बन्धक बनाएको जानकारी गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
साफ च्याम्पियनसिप फुटबलः सेमिफाइनलमा नेपाल र माल्दिव्स भिड्दै, यस्ता छन् पछिल्ला नतिजा !
श्रीमान्द्वारा श्रीमतीको हत्या
श्रीमान्द्वारा श्रीमतीको हत्या
धरानमा थप एक सङ्क्रमितको मृत्यु
अवैध कल वाइपास गरेको आरोपमा पक्राउ
अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स
अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स
प्रचण्डकी छोरी रेणुको राजनीति अब कता जाला ? यस्तो दृश्य देखियो भरतपुर काण्डपछि
प्रचण्डकी छोरी रेणुको राजनीति अब कता जाला ? यस्तो दृश्य देखियो भरतपुर काण्डपछि
ललितपुर क्षेत्र नम्बर १,२,र ३ को पछिल्लो मतपरिणाम अपडेट !
ललितपुर क्षेत्र नम्बर १,२,र ३ को पछिल्लो मतपरिणाम अपडेट !
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
पार्टीभित्र गम्भीर समीक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्छः प्रचण्ड
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
ठेकेदारको लापरबाहीका कारण माथिल्लो तामाकोसीमा सवा अर्ब घाटा
ठेकेदारको लापरबाहीका कारण माथिल्लो तामाकोसीमा सवा अर्ब घाटा