सर्लाहीबाट काठमाडौं आएकाहरुले खोले सम्पर्क समाज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सर्लाहीबाट काठमाडौं आएकाहरुले खोले सम्पर्क समाज

सारांश

  • काठमाडौं, २९ भदौ ।
  • सर्लाही जिल्लाबाट काठमाडौं आई विभिन्न पेसा, व्यवसाय गरेर बसेका राप्रपासँग आवद्ध व्यक्तित्वहरुको भेला सम्पन्न भएको छ ।
  • भेलाले अनिलकुमार यादवको अध्यक्षतामा १५ सदस्यीय ‘सर्लाही–काठमाडौं सम्पर्क समाज’ गठन गरेको छ ।

काठमाडौं, २९ भदौ । सर्लाही जिल्लाबाट काठमाडौं आई विभिन्न पेसा, व्यवसाय गरेर बसेका राप्रपासँग आवद्ध व्यक्तित्वहरुको भेला सम्पन्न भएको छ । भेलाले अनिलकुमार यादवको अध्यक्षतामा १५ सदस्यीय ‘सर्लाही–काठमाडौं सम्पर्क समाज’ गठन गरेको छ ।

पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभागका प्रमुख भाष्कर भद्राको विशेष उपस्थितिमा सम्पन्न भेलाद्वारा गठित समितिको उपाध्यक्षमा जनकलाल स्याङवा, सचिबमा राजु मोक्तान, कोषाध्यक्षमा सचिता साह दाहाल तथा सदस्यहरुमा विवेक मण्डल, नरेश यादव, लिलाबहादुर सोलारी, सरोज खड्का, सुवास लामा, दीपेन्द्र यादव, राकेश यादव, अमर पाख्रीन, चन्दन साह, रवि यादव रहेका छन् । सल्लाहकारमा थिरप्रसाद पोखरेल चयन भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?