केदारनाथमा जुठो चिया, चोखो प्रेम(भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
३६ पटक हेरिएको
Shares
केदारनाथमा जुठो चिया, चोखो प्रेम(भिडियो सहित)

सारांश

  • काठमाडौँ, ४ मंसिर ।
  • बलिउड चलचित्र केदारनाथको काफिराना सार्वजनिक भएको छ ।
  • अमित भट्टाचार्यको शब्द तथा अमित त्रिवेदीको संगीत रहेको गीतमा अरिजित सिंहको स्वर रहेको छ ।

काठमाडौँ, ४ मंसिर । बलिउड चलचित्र केदारनाथको काफिराना सार्वजनिक भएको छ । अमित भट्टाचार्यको शब्द तथा अमित त्रिवेदीको संगीत रहेको गीतमा अरिजित सिंहको स्वर रहेको छ । चलचित्रमा शुसान्त राजपुत र सारा अलि खान मुख्य भूमिकामा देखिएका छन् ।

गीतको शुट केदारनाथ र त्यसको वरिपरी गरिएको छ । गीतमा चलचित्र की नायिकाले नायकलाई जुठो चिया खान प्रस्ताव अथवा कर गर्छे । पहिले नकारेको नायकले पनि पछि जुठो चिया स्विकार्छ । जुन प्रेमको संकेत हुन्छ ।

चलचित्र केही वर्षअघि केदारनाथमा गएको बाढीको घटनामा आधारित रहेको छ । केदारनाथ हिन्दुहरुको लागि ठूलो आस्थाको केन्द्र मानिन्छ । उक्त प्राकृतिक विपद र त्यसैबीचमा बढीरहेको एक प्रेमकथाको वरिपरि चलचित्र घुमेको छ ।

भिडियोः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
नेप्सेमा आठ दशमलव २८ अङ्कको गिरावट
जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल
जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल
‘दुनै प्रिमियरलिग’को उपाधि दुनै कोब्रालाई
‘दुनै प्रिमियरलिग’को उपाधि दुनै कोब्रालाई
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
क्रिष्टियानो रोनाल्डोकाे लागि युभेन्ट्सले तिर्याे १० करोड युरो
क्रिष्टियानो रोनाल्डोकाे लागि युभेन्ट्सले तिर्याे १० करोड युरो
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
सप्तरीमा बम विष्फोट गराउन खोज्ने दुई पक्राउ, बम निष्क्रिय
सप्तरीमा बम विष्फोट गराउन खोज्ने दुई पक्राउ, बम निष्क्रिय
प्रधानमन्त्री दाहालसँग  चिनियाँ राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना  2017-11-02 16:45
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना 2017-11-02 16:45

तपाईंले छुटाउनुभयो कि?