निजामती ऐन जारी गर्न प्रधानमन्त्री देउवालाई पत्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २८, २०७९
|
|
५० पटक हेरिएको
Shares
निजामती ऐन जारी गर्न प्रधानमन्त्री देउवालाई पत्र

सारांश

  • काठमाडौं ।
  • अभिनेत्री बेनिशा हमालले यसअघि चलचित्र ‘ब्लाइन्ड रक्स’बाट नेपाल सरकारको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी थिइन् ।
  • त्यसपछि मुलुकमा कोरोनाको कहर सुरु भयो ।

काठमाडौं । अभिनेत्री बेनिशा हमालले यसअघि चलचित्र ‘ब्लाइन्ड रक्स’बाट नेपाल सरकारको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी थिइन् । त्यसपछि मुलुकमा कोरोनाको कहर सुरु भयो । यी अभिनेत्रीले त्यसपछि भनेको जस्तो चरित्र पाइनन् ।

तर, यतिबेला यी अभिनेत्री नयाँ चलचित्र ‘प्रेमगन्ज’मा आपूmले निर्वाह गरेको भूमिकाबाट निकै आशावादी छिन् । विगतमा आपूmले निर्वाह गर्दै आएको भूमिकाभन्दा निकै फरक ब्लाइन्ड रक्सले जुन उचाइ दियो । आपूmलाई प्रेमगन्जको चरित्रले पनि फेरि एकपटक प्रभावशाली अभिनेत्रीका रूपमा चिनाउने विश्वास यी अभिनेत्रीको छ ।

यो चलचित्र आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्र प्रेमगन्जको तेस्रो गीत ‘समय’ शनिबार सार्वजनिक गरिएको छ । यो गीतबाट पनि अभिनेत्री बेनिशाले यतिबेला चर्चा पाएकी छन् । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनालसँग प्रस्तुत भएकी छन् । प्रेम वियोगको गीतमा अभिनेत्री बेनिशा सशक्त रूपमा प्रस्तुत भएकी छन् ।

‘चलचित्र प्रेमगन्ज आफैंमा प्रेम कथामा आधारित चलचित्र हो । यो चलचित्रमा प्रेम र वियोगको मनोविज्ञानले निकै मार्मिक रूपमा प्रस्तुत गरिएको छ,’ चलचित्रप्रति निकै आशावादी रहेको पनि उनले बताएकी छन् ।

यो चलचित्रमा तेज र बेनिशाले युवा उमेरको ‘मैनाराजा’को भूमिकामा अभिनय गरेका छन् भने उनीहरूको टिनएजरको भूमिकामा प्रश्न र सुप्रिया प्रस्तुत छन् । ‘समय’ गीतलाई फिल्ममा कथावाचनका रूपमा प्रयोग गरिएको छ । यो फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका छन् ।

अभिनेत्री बेनिशाका अनुसार यो फिल्ममा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ । सञ्जय लामाको छायांकन निकै राम्रो भएको पनि अभिनेत्री बेनिशाको कथन छ । यो फिल्ममा बेनिशासँगै नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, प्रविन भट्टराईलगायतका कलाकारको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले अतिथि भूमिकामा आपूmहरूले साथ दिएको पनि बेनिशाले बताएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : एमाले अध्यक्ष ओली
एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : एमाले अध्यक्ष ओली
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
मलेसियाबाट एक नेपाली चेलिको उद्वार, म्यनपावरले माग्याे हवाइभाडा
फूलैफूलले सजियो धोबी खोला कोरिडोर
फूलैफूलले सजियो धोबी खोला कोरिडोर
प्रतिबन्ध गरिएको भारतीय नोट किन राख्छन्! १५ लाखसहित ६ जना पक्राउ
प्रतिबन्ध गरिएको भारतीय नोट किन राख्छन्! १५ लाखसहित ६ जना पक्राउ
विश्वकपसम्म फिट हुन्छु : नेयमार
विश्वकपसम्म फिट हुन्छु : नेयमार
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको निधन
देवकोटासँग जोडिएको एक बिरामी:  पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
देवकोटासँग जोडिएको एक बिरामी: पहिले हाँस अनि बल्ल हेर्छु रिपोर्ट भन्नुहुन्थ्याे !
सरकार मिडियामैत्री वातावरणको पक्षमाः मन्त्री ज्ञवाली
सरकार मिडियामैत्री वातावरणको पक्षमाः मन्त्री ज्ञवाली
ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड
ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति
जेठ ३ देखि मिस एसइइ दाङ हुने, विजेतालाई १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति