के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३०, २०७४
|
|
२७८६ पटक हेरिएको
Shares
के गगन् थापाले आचारसँहिता उल्लंघन गरि भागेकै हुन् त !!

सारांश

  • निर्वाचन आचारसँहिताको गम्भीर उल्लंघन गरेको भनि स्वास्थ्यमन्त्री गगन थापालाइ शनिबार विहान कपन जोरधारामा मत माग्दै हिँडेको भन्दै स्थानीय जनताले लखेटेको खबर सार्वाजनिक भएको छ ।
  • मन्त्री थापा आज बिहान झण्डावाल गाडी चढि बुढानीलकण्ठ नगरपालिकाको कपन जोरधारामा विहान करिब साढे ८ बजे कांग्रेसका स्थानीय कार्यकर्तासहित चुनाबी प्रचारमा लागेको र आचारसँहिताको गम्भीर उल्लंघन गरेको दाबी त्यहाका स्थानीयहरुले गरेका छन् ।
  • मौन अवधिमा मत माग्न नपाईने आचारसँहिताको व्यबस्था विपरित मन्त्री थापा भेटिएपछि स्थानीय जनताले घेर्दा उनी गाडी चढेर भागेको एक स्थानिय युवाले बताए ।

निर्वाचन आचारसँहिताको गम्भीर उल्लंघन गरेको भनि स्वास्थ्यमन्त्री गगन थापालाइ शनिबार विहान कपन जोरधारामा मत माग्दै हिँडेको भन्दै स्थानीय जनताले लखेटेको खबर सार्वाजनिक भएको छ ।

मन्त्री थापा आज बिहान झण्डावाल गाडी चढि बुढानीलकण्ठ नगरपालिकाको कपन जोरधारामा विहान करिब साढे ८ बजे कांग्रेसका स्थानीय कार्यकर्तासहित चुनाबी प्रचारमा लागेको र आचारसँहिताको गम्भीर उल्लंघन गरेको दाबी त्यहाका स्थानीयहरुले गरेका छन् ।

मौन अवधिमा मत माग्न नपाईने आचारसँहिताको व्यबस्था विपरित मन्त्री थापा भेटिएपछि स्थानीय जनताले घेर्दा उनी गाडी चढेर भागेको एक स्थानिय युवाले बताए । भाग्ने क्रममा उनको गाडीले सुकेधारामा बा ७५ त ३१४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाईकल अहिले प्रहरीको नियन्त्रणमा छ र घाइतेलाई ओम अस्पताल लगिएको बताइएको छ ।

यस घटनाको बारेमा थप जानकारी लिनको लागि गगन थापाज्यु सङ्ग फोनमा सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
संघीय फोरमका कार्यकर्ता चढेको जिप रौतहटमा दुर्घटना, चालकको मृत्यु
संघीय फोरमका कार्यकर्ता चढेको जिप रौतहटमा दुर्घटना, चालकको मृत्यु
नेपालमा वैदेशिक लगानीका लागि ढकालको आग्रह
नेपालमा वैदेशिक लगानीका लागि ढकालको आग्रह
बृहत् प्रभातफेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
बृहत् प्रभातफेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
यसरी विवाहको पहिलो वार्षिकोत्सव मनाउँदैछन् रणवीर दीपिका
उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की
उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की
लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क
लोकसेवाको विज्ञापनको समर्थनमा युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलको ९ तर्क
भदौ ७ गते शनिबारको राशिफल यस्तो छ
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो
विद्यालयको खानेपानीमा विष ! विद्यालय बन्द
विद्यालयको खानेपानीमा विष ! विद्यालय बन्द