गायिका कामना प्रसाईंको कसो गरि माया बसेछ थाहा नै भएन बजारमा सार्वजनिक (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
गायिका कामना प्रसाईंको कसो गरि माया बसेछ थाहा नै भएन बजारमा सार्वजनिक (भिडियो सहित)

सारांश

  • रबिन शर्मा…काठमाडौं ३०,फागुन ।
  • गायिका कामना प्रसाईको स्वरमा रहेको नयाँ गीत‘कसो गरि माया बस्यो’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
  • नरेन्द्र राज प्रसाईको शब्द रहेको गीतमा टिका भण्डारीको संगीत रहेको छ,भने संगीत संयोजन कुमार थापाको रहेको छ ।

रबिन शर्मा…काठमाडौं ३०,फागुन । गायिका कामना प्रसाईको स्वरमा रहेको नयाँ गीत‘कसो गरि माया बस्यो’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । नरेन्द्र राज प्रसाईको शब्द रहेको गीतमा टिका भण्डारीको संगीत रहेको छ,भने संगीत संयोजन कुमार थापाको रहेको छ ।

सार्वजकि भिडियोको छाँयाकन मुकेश हुँमागाई को रहेको छ भने श्रृंगार कबिता तोलांगीको रहेको छ गीतको सम्पादनमा अमृत चाँपागाई रहेका छन् भने गीतको अडियो भिडियो जनता डिजिटलको रहेको छ । निक्स शर्मा र अनु पराजुली को अभिनय रहेको भिडियोलाई मुनाल शिषिर कोईरालाले निर्देशन गरेका छन।

https://youtu.be/OJCqcDduXKs

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद शर्माद्वारा दाङमा अलपत्र रहेका पुल निर्माण गर्न संसदको ध्यानाकर्षण
सांसद शर्माद्वारा दाङमा अलपत्र रहेका पुल निर्माण गर्न संसदको ध्यानाकर्षण
दशौँ वर्षसम्म परकम्पन आउन सक्छन्: विज्ञ
दशौँ वर्षसम्म परकम्पन आउन सक्छन्: विज्ञ
काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट
काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट
‘एक्सन रुम’बाटै प्रधानमन्त्रीको निरीक्षण
‘एक्सन रुम’बाटै प्रधानमन्त्रीको निरीक्षण
चियापानमा वार्षिक ६ अर्ब ९४ करोड खर्च !
चियापानमा वार्षिक ६ अर्ब ९४ करोड खर्च !
सुन्दै अचम्म लाग्ने मन्दिरको बीचमा रहेको एउटा अलौकिक वृक्ष
सुन्दै अचम्म लाग्ने मन्दिरको बीचमा रहेको एउटा अलौकिक वृक्ष
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक: ‘आधार र प्रमाण नपुग्दा सफाइ’
क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक: ‘आधार र प्रमाण नपुग्दा सफाइ’
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका