के भन्छन् कलाकार रेखा र राजेश वाम गठबन्धनबारे ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ६, २०७४
|
|
४० पटक हेरिएको
Shares
के भन्छन् कलाकार रेखा र राजेश वाम गठबन्धनबारे  ?

सारांश

  • रेखा थापा, अभिनेत्री राष्ट्रको हितका लागि सोचेर गठबन्धन गरिएको हो भने सकारात्मक हो ।
  • तर, चुनावका लागि मात्रको तालमेल हो भने जनतालाई ठग्ने काम भएको छ ।
  • त्यसैले अब जनता सचेत हुन जरुरी छ ।

रेखा थापा, अभिनेत्री

राष्ट्रको हितका लागि सोचेर गठबन्धन गरिएको हो भने सकारात्मक हो । तर, चुनावका लागि मात्रको तालमेल हो भने जनतालाई ठग्ने काम भएको छ । त्यसैले अब जनता सचेत हुन जरुरी छ । जनताले अब को गलत को सही भन्ने कुराको छिनोफानो गर्ने वेला आएको छ ।

राजेश हमाल, अभिनेता

एउटै विचार भएको पार्टी एकै ठाउँमा हुनु राम्रो हो, तर कुन नियतमा भएको हो त्यसमा पनि भर पर्छ । यदि कसैसँग जित्न सकिँदैन भने मिसिने भनेजस्तो हो भने यो गठबन्धनको काम छैन । देशको राजनीतिका लागि विपरीत विचार राख्ने दुईवटा पार्टी भयो भने मुलुकका लागि पनि धेरै राम्रो हुन्छ । साथै, विचारधारामा सामेल हुने जनतालाई पनि सजिलो हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
यस वर्षको मनसुन सुरु,यस वर्ष नेपालमा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुमान
सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !
कछुवासहित एक पक्राउ
कछुवासहित एक पक्राउ
कर्णालीका ७९ मध्ये ६ पालिकाको नजिता सार्वजनिक
कर्णालीका ७९ मध्ये ६ पालिकाको नजिता सार्वजनिक
आक्रोशित मेस्सीले खाए रेडकार्ड
आक्रोशित मेस्सीले खाए रेडकार्ड
नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ  जेपी गुप्ता
नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ जेपी गुप्ता
नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी
नेपाल र बङ्गलादेशको सामाजिक, सांस्कृतिक सम्बन्ध बलियो हुनुपर्छ : मन्त्री भण्डारी
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
हावा चल्दा हल्लिने पातको पछाडि लाग्नुहुन्न : प्रधानमन्त्री ओली
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
अन्ततः बम विष्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ भूमिगत, हिट लिष्टमा राखेर खोजी गर्दै प्रहरी, भारत पुगेको आशंका
भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत