कैलालीमा चक्कु प्रहारबाट एकजनाको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कैलालीमा चक्कु प्रहारबाट एकजनाको हत्या

सारांश

  • कैलाली, ३ साउन ।
  • कैलालीको गौरीगंगा नगरपालिका– ७, महुलियामा चक्कु प्रहारबाट एक व्यक्तिको हत्या भएको छ ।
  • स्थानीय २६ वर्षीय रमेश विकले सामान्य विवादमा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

कैलाली, ३ साउन । कैलालीको गौरीगंगा नगरपालिका– ७, महुलियामा चक्कु प्रहारबाट एक व्यक्तिको हत्या भएको छ । स्थानीय २६ वर्षीय रमेश विकले सामान्य विवादमा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

रमेशको चक्कु प्रहारबाट सोमैी गम्भीर घाइते भएका थिए । सोमैलाई उपचारका लागि अस्पताल लगिएको थियो तर अत्यधिक रक्तश्रावका भएकाले मृत्यु भएको कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।

प्रहरीका अनुसार, साउने संक्रान्तिका दिन डिजे बजाउने क्रममा दुईजनाबीच सामान्य विवाद भएको थियो । बुधबार साँझ सोही विषयमा विवाद गर्न मानबहादुर मदिरा सेवन गरेर रमेशको घर पुगेका थिए । विवाद बढ्दै जाँदा रमेशले भान्सामा रहेको चक्कु झिकेर मानबहादुरलाई हानेका थिए । प्रहरीले रमेश बिक र उनका बुवा नरबहादुर बिकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तुमा समानुपातिकतर्फ एमालेलाई कांग्रेसले २९८ मतले जित्यो
छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह
छुवाछूत तथा भेद्भावमुक्त वातावरणको सुनिश्चित गर्न आयोगको आग्रह
Karisma Kapoor celebrates her 44th birthday in London with family, see pics
Karisma Kapoor celebrates her 44th birthday in London with family, see pics
सार्कलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्नु पर्छ: ओली
सार्कलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्नु पर्छ: ओली
कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने
कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने
नयाँ शिराबाट घटनाकाे अनुसन्धान गर्ने स्थिति आउन सक्छः कञ्चनपुर प्रहरी प्रमुख कठायत
नयाँ शिराबाट घटनाकाे अनुसन्धान गर्ने स्थिति आउन सक्छः कञ्चनपुर प्रहरी प्रमुख कठायत
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
नवनिर्वाचित मेयर रेणु दाहालले गरिन पहिलो लोकप्रिय निर्णय (हस्ताक्षरित फाइलसहित)
नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै
टिमुरे सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

तपाईंले छुटाउनुभयो कि?