नेपालगन्जमा ‘फोटो फेस्टिवल’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
४० पटक हेरिएको
Shares
नेपालगन्जमा ‘फोटो फेस्टिवल’

सारांश

  • खजुरा ।
  • बाँकेको नेपालगन्जमा ‘फोटो फेस्टिवल’को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।
  • यहाँस्थित होटल बाटिकामा अन्तरालको आयोजनामा गरिएको उक्त फोटो प्रदर्शनीमा ‘देशभरबाट प्राप्त भएका मध्ये उत्कृष्ट फोटो छनोट गरी राखिएका छन् ।

खजुरा । बाँकेको नेपालगन्जमा ‘फोटो फेस्टिवल’को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। यहाँस्थित होटल बाटिकामा अन्तरालको आयोजनामा गरिएको उक्त फोटो प्रदर्शनीमा ‘देशभरबाट प्राप्त भएका मध्ये उत्कृष्ट फोटो छनोट गरी राखिएका छन् ।

फोटो पत्रकार विकास कार्कीका अनुसार आजै विधागतरूपमा उत्कृष्ट फोटो र वर्ष फोटो घोषणा गरिनेछ । कार्कीको नेतृत्वमा फोटो पत्रकार क्लबकी अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक मण्डलले प्रदर्शनीका लागि फोटो छनोट गरेको हो ।

विभिन्न नौ विधाका उत्कृष्ट फोटो तथा एउटा सर्वोत्कृष्ट फोटो छनोट गरी ती फोटो कैद गर्नेलाई नगद पुरस्कार प्रदान गरिने अन्तरालका प्रमुख जयनारायण शाहले बताए । बाँकेको विविध पक्ष झल्कने गरी नेपालगन्ज ग्यालरीसँगको सहकार्यमा फोटो प्रदर्शनी गरिएको हो । फेस्टिवलका क्रममा फोटोग्राफी कार्यशाला, अन्तक्र्रिया र फोटोग्राफी टूरको समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि
पारसले पोर्लाडलाई उछिने, रविन्द्र जाडेजाभन्दा बसन्त रेग्मी अगाडि
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ
एयरलाइन्स मेन्टिनेन्सका कर्मचारी ३० तोला सुन सहित पक्राउ
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
शान्ति प्रक्रियाको सफलताबारे विश्व समुदायलाई जानकारी दिन्छौं : उपप्रधानमन्त्री महरा
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
कोरोनाको कहरः चीनको हुबे प्रान्तमा घरबाहिर हिड्न प्रतिबन्ध
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
स्वास्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ -बजेट भाषाण
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाए
सबै राम्रो भयो भन्ने भएपछि पार्टी एकता हुन्छ : प्रचण्ड
सबै राम्रो भयो भन्ने भएपछि पार्टी एकता हुन्छ : प्रचण्ड
एकाएक किन अशान्त बन्यो नेपालगन्ज ?
एकाएक किन अशान्त बन्यो नेपालगन्ज ?

तपाईंले छुटाउनुभयो कि?