कोरोना संक्रमणबाट आज मृत्यु भएका २२ जना को को (विवरणसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
१९ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट आज मृत्यु भएका २२ जना को को (विवरणसहित)

सारांश

  • काठमाडौं, २५ असोज ।
  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज २२ जनाको मृत्यु भएको छ ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ६ सय ३६ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

काठमाडौं, २५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ६ सय ३६ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ५ महिला र १७ पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.५९ प्रतिशत हो ।

आज मृत्यु हुनेहरुमा १६ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको विवरण
१. सुनसरीका ६२ वर्षिय महिला
२. सुनसरीका ६१ वर्षिय पुरुष
३.धनकुटाका ६१ वर्षिय महिला
४.सर्लाहीका ३८ वर्षिय पुरुष
५.काठमाडौंका ६० वर्षीय पुरुष
६.काठमाडौंका ७० वर्षीय पुरुष
७.काठमाडौंका ७५ वर्षीय पुरुष
८.काठमाडौंका ८३ वर्षीय पुरुष
९.काठमाडौंका ६६ वर्षीय महिला
१०.भक्तपुरका ४४ वर्षीय पुरुष
११.भक्तपुरका ५७ वर्षीय पुरुष
१२.नुवाकोटका ७७ वर्षीय पुरुष
१३.ललितपुरका ४९ वर्षीय पुरुष
१४.चितवनका ७५ वर्षीय महिला
१५.चितवनका वर्षीय पुरुष (उमेर नखुलेको)
१६.चितवनका ४७ वर्षीय पुरुष
१७.चितवनका ९८ वर्षीय पुरुष
१८.मकवानपुरका ८५ वर्षीय महिला
१९.सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुष
२०.रुपन्देहीका ६० वर्षीय पुरुष
२१.रुपन्देहीका ८४ वर्षीय पुरुष
२२.रुपन्देहीका ६१ वर्षीय पुरुष

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?