राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
४७ पटक हेरिएको
Shares
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै

सारांश

  • काठमाडौं, माघ ८ ।
  • नेकपा एकाले स्थायी समितिको बैठक आज बस्दैछ ।
  • राष्ट्रियसभा सदस्य उम्मेदवार चयन र पार्टी एकीकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

काठमाडौं, माघ ८ । नेकपा एकाले स्थायी समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा सदस्य उम्मेदवार चयन र पार्टी एकीकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा अपराह्न बैठक बस्न लागेको हो । राष्ट्रियसभा निर्वाचन सम्बन्धमा कार्यदलले दिएको सुझाव प्रतिवदेनलाई वाम एकता संयोजन समितिको हिजो बसेको बैठकले अनुमोदन गरेपछि पार्टीको भागमा परेका उम्मेदवार चयन गर्न स्थायी समिति बैठक बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सभा उम्मेदवार चयन मुख्य एजेण्डा भएपनि पार्टी अध्यक्ष ओलीले एकता प्रक्रियाबारे बैठकमा ब्रिफिङ गर्ने बताइएको छ । यसअघि एकता संयोजन समितिको बैठक बस्नुअघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वान टु वान छलफल भएको थियो ।

(https://www.solidstonefabrics.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पाको डिमुरेमा जीप दुर्घटना, दुई शव भेटियो
सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्नौ भन्नु सर्वसत्तावादः नेता पौडेल
सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्नौ भन्नु सर्वसत्तावादः नेता पौडेल
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
नयाँ शक्ति गोरखाका नेता माओवादी केन्द्रमा प्रवेश
नयाँ शक्ति गोरखाका नेता माओवादी केन्द्रमा प्रवेश
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र सुरु
हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट, के भयाे छलफल ?
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट, के भयाे छलफल ?
कोरोना परीक्षणको दायरा बढाउन माग
कोरोना परीक्षणको दायरा बढाउन माग
अनमोल केसीको फिल्म ‘कृ’मा आमाको कटाक्ष किन ?
अनमोल केसीको फिल्म ‘कृ’मा आमाको कटाक्ष किन ?
असोज १७ गते शुक्रबारको राशिफल यस्तो छ