कोरोना संक्रमितको संख्या बढ्दै, आज ३३२ जना थप
सारांश
- नेपालमा कोरोना भाइरसका आज ३ सय ३२ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज ७९ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना भाइरसका आज ३ सय ३२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ७९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७३ हजार ६ सय ८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया