कोरोना संक्रमित युवाले अस्पतालको सातौं तलाबाट हामफाले
सारांश
- दिल्ली, चैत ६ ।
- दिल्लीको सफरजंग अस्पतालमा कोरोना भाइरस संक्रमित एक जनाले आत्महत्या गरेका छन्।
- हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
दिल्ली, चैत ६ । दिल्लीको सफरजंग अस्पतालमा कोरोना भाइरस संक्रमित एक जनाले आत्महत्या गरेका छन्। हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
समाचारमा जनाइएअनुसार उनलाई बुधबार राति नै आईजीआई विमानस्थलबाट शंकास्पद बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो। एजेन्सी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया