पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
३९
|
१९ पटक हेरिएको
Shares
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई

सारांश

  • काठमाडौं, २६ साउन ।
  • नयाँ शक्ति नेपालका संयोजक डा.
  • बाबुराम भट्टराईले नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई वर्तमान सरकारले पक्राउ गरेर अरानीजतिक व्यवहार देखाएको आरोप लगाएका छन् ।

काठमाडौं, २६ साउन । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई वर्तमान सरकारले पक्राउ गरेर अरानीजतिक व्यवहार देखाएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस राख्दै केही दिन अघि पक्राउ परेका नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रक्राउ गरेको विषयलाई लिएर डा.भट्टराईले यस्तो आरोप लगाएका हुन ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेकपा ‘बिप्लब समूह’ का नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई यसरी हतकडी लगाएर अराजनीतिक व्यवहार गर्नु आफुलाई कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो ? राजनीतिक मतभेदलाई सहन र सम्मान गर्ने संस्कार लोकतन्त्रको अहं पक्ष हो भन्ने कुरा पूर्व कमरेडहरूले कहिले बुझ्ने ?’

संयोजक भट्राईको स्टाटसको सारलाई हेर्ने हो भने पूर्व कमेरडहरु भन्नाले वर्तमान सरकारका गृहमन्त्री राम बहादुर थापा बादललाई इंकित गरेको सहज अनुमान लगाउन सकिन्छ ।

कुनै बेलासँगै जनगयुद्ध लढेका प्रचण्ड, बाबुराम, बादल र प्रकाण्डको कम्युनिष्ट आन्दोलनको यात्रा विभिन्न वर्तमान समयमाभागमा बाढिएको छ । शान्ति प्रक्रियामा आईसकेपछि पनि गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र ‘प्रकाण्ड’ एउटै कित्तामा उभिएर प्रचण्डलाई छाडेका थिए ।

प्रचण्डको साथ छोडेर मोहन वैद्यको साथ रोजेका बादल र प्रकाण्ड पिछिल्लो समयमा आएर दुवै जनाले वैद्यलाई छोडेका थिए । प्रकाण्ड विप्लव तर्फ हानिए भने बादल पुनः प्रचण्डकोसाथ रोजेर नेकपाको सरकारका गृहमन्त्री बनेका छन् ।

अहिले विप्लव माओवादीले जनयुद्ध र शहिदहरुका सपनाहरु पूरा नभएको भन्दै अर्ध भूमिगत जस्तै भएर अन्याय अत्याचार र भष्ट्रचारीहरुलाई कालो मसो दल्नेदेखि चुनाव बहिष्कार समेत गरेर अघि बढिरहेको छ । साउन २२ गते काठमाडौं र मकवानपुरको सिमाना चाल्नाखेलबाट साँझ करिब साढे सात बजे पक्राउ परेका प्रकाण्डलाई टेकुस्थित महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ।

उनले आफु हिरासतबाट निस्किसकेपछि सरकारसँग गिरफ्तार गर्नुको कारणको जवाफ माग्ने बताएका छन् । आफूलाई पक्राउ गरिनुको कारणको उचित जवाफ दिन सकेन भने सरकारको नेतृत्व गर्नेलाई सजाय हुनुपर्ने उनको माग छ ।

प्रतिक्रिया

39 कमेन्ट

    Comment Author

    Min Gurung

    गलति गरछ भने पुरब प्राधानमनतरि या पुरब राजालाई पनि हातकडि लगाउनु परछ।

      Comment Author

      Arjun Mahat

      यो भनाई १००%सहि हो ।।।

    Comment Author

    Khemraj Dahal

    पुर्वमन्त्रीलाइ जे गर्ने छुट हुन्छ र?

    Comment Author

    Buddhipd Rai

    गृहमन्त्री राम बहादुर थापा स्वयं प्रहरी हवलदारमा परिणत भै सकेसी पूर्व मन्त्रीलाई हतकडी लाउनै पर्ने अवस्था आएको कुरामा दुई मत रहेन भने पूर्व माओवादी नेताहरु प्रतिगामी र यथास्थितिवादीका भरियामा परिणत भएसी गृहमन्त्रीको पदमा आसिन मन्त्रीले पनि प्रहरी हवलदारको काम र जिम्मेवारी तामेल गरी रहेका हुन् भनी चेतना राखौं।

    Comment Author

    Paudel Laxman

    Paryo vane Timi purba Prime minister timro hat ma. Pani hatkadi lagaunu parcha timi no 1 Bhaduwa hou timi nepal ma santi hoina asanti chahane jat ko manche hau timro tyo vaduwa mukh banda garekai ramro

    Comment Author

    Maya Ko Sagar

    देश मा भाड भैलो ल्याउनेनै बाबू रामहो

    Comment Author

    Sagar Dura

    Galti garne Sabai lai Hatkadi Lagauda kunai galti hudaina. Tar kura Bujhera matra?

    Comment Author

    Babubhai PC

    Sambidhan rastra janata bhanda mathi dahawa bolchha bhane mantri pradhanmantri rastrapati lai ta kanunle chhut dina parni hora baje.?

    Comment Author

    Milan Ghimire

    Yinlai pani lauchan bhanera katra chinta hera

    Comment Author

    Go Cool

    Purba mantri hos ki pm hos… jo sukai vaye ni aparaadh garne lai hatkadi matra haina gorkhe lauri kasnu parxa

    Comment Author

    Hari Prasad Sedhai

    Why, ex-minister never does crime ?

    Comment Author

    Pramila Niraula

    Kina purba mantri lai kanun lagdain ? je gare ni phulmala lagaunu parne ho mananiya jyu

    Comment Author

    Om Sunuwar

    ये भने पछि देशबासिलाइ गुलाम बनाएर अराजक्ता फैलाउने मुल्यहिन कुत्ताहरुलाइ सलाम गरेर राख्नु चै कम्युनिस्ट सरकार हो असफल भट्टराइ जि । तेइ भएर त चम्केको नाम पनि मट्टिमै मिकेको रछ नि तिम्रो ।

    Comment Author

    Pradip Raj

    Purba mantrai chai kanun Mathai ho?k rajniti garne Mani’s lai kanun lagdaina?yo bahulayexa

    Comment Author

    Belu Bhai

    Kailay k vancha kailay k boulaucha aaba

    Comment Author

    Nol Sinjali

    गल्ती गर्ने मान्छे लाई हतकडी लाउनै पर्छ मन्त्री होस् य जनात सबै लाई कानुन एउतै हुनु पर्छ बाबुरम ज्यु

    Comment Author

    Pradip Raj

    Baburam Timi aba rajniti xodera basda ramro hunxa ABA timibat yodes le kehi paipudaina kebal des vadne kam hunxa

    Comment Author

    यात्रा रहेछ जिन्दगी

    yo vate baburam k vanxa k purba mantirilai kanun hudainar

    Comment Author

    Arjun Silwal

    purb mntri vner j pni grn mil6 kukur

    Comment Author

    Arjun Mahat

    अनपड=मुर्ख =अलि अलि =पडेको माहा मुर्ख र==धेरै पडेको चाहिँ पट मुर्ख भनथेए हो नै र छ नि ।।।।

    Comment Author

    Dilli Oli

    Galti garapachi purba napashme bahal lai pane hatkadi lagaunu parxa

    Comment Author

    Krishna Bahadhur Karki

    Ani ke t mantri hos was sadharan janta abhiyukt lai hathkadi kin na LAUNE ke ko partiality

    Comment Author

    Shyam Yonjan

    कति सरकारी जमिन पत्नी हिसिलाको नाममा भयो बाबुराम जी????आरोप हो कि सहि हो प्रश्ट पारे भयो नि त।त्यस्ता ब्यक्तिहरुलाई जनताले सलाम मात्रै गरिरहने???

    Comment Author

    Angalal Budha

    yes

    Comment Author

    Ram Adhikari

    Awasyak pare P. M. Ko hatma pani lagchak garne kanun sabai ko lagi samman ho

    Comment Author

    Ananda Bajracharya

    बढ्ता बोलेर नहिड्नु तँलाई पनि हतकडी लगाउनु पर्ला।

    Comment Author

    Bhim Mgr

    सहि गर्यो सरकारले

    Comment Author

    Dhiraj Jung Karki

    Ani k puja garnu ta galti garne lai

    Comment Author

    Bishnu Bhandari

    yo ramro vanekota pagal po rahixa

    Comment Author

    रेशम आले

    मान्छे भाड्ने र भिडन्त गर्ने बाबुराम भट्टराई ज्यु को बानी नै हो किन कि वाहा पनि भारतीय नेताको साथ र सहयोग बिना केही बोल्न सक्दैन जन्म मात्र नेपाल मा हो रासन पानी तलब भत्ता बानी ब्याबहार सबै उतैको छ नेपाल र नेपालिको कहिले भलो नचाहने ब्यक्ती को भर हुन्न

    Comment Author

    Rajkumar Dulal

    Taro baba Lai sod

    Comment Author

    Kb Rana

    डाक्टर बाबुराम भट्टराई ,पुर्ब मन्त्री भएकै कारण अपराधिक गतिबिधिमा समलग्न जो कोहिलाइ समातेर कानुनी दायरामा ल्याउन नपाइने हो?कि महामहिमलाइ १० बर्से जनयुद्धको सहयात्री को “याद” आयो?

    Comment Author

    Prem Prasad Sharma Acharya

    अचम्मकाे मान्छे देखे भन्ने कथा सुनाउथे बुवाहरुले त्याे सायद शारिरीक हिसावकाे बनाेटले हाेला तर अहिले हामीले देखेकाे अचम्मकाे मान्छे, मुलुक कसरी उभाे लाग्छ हँ । पढेकाे छ = बुध्दी छैन् । राम्रो छ =भास छैन । अाँखाछ= देखदैन । खुट्टाछ= टेकदैन ।

    Comment Author

    Anuvab Gc

    Teri ma ka khate
    k mantri lai chhai hat kafi lagsunai hunna
    aba tero palo pani audai x

    Comment Author

    Suresh Silakar

    Aaba k manti bhanera khutta dhognu paryo

    Comment Author

    Sapana Harayeko Manxe

    तिमिहरुलाई कानून लाग्दैन?

    Comment Author

    Bikash Rajbhandari

    chor

    Comment Author

    Gam Gurung

    No one excuse abaa palai paalo chiso khor ma jaala jasto chha haai neta haru be careful kasto kura gareko ho yo babu ram le natra sabai laai free chadi diyee vayo ta kina chahiyo nana vaati ko kura haru kaha bata ayo usko bank ma tetro paisa ??? investigation ta garnu paro ni yedi uskai ho vane jail ma ta tetikai haldaina hola ..

    Comment Author

    Netra Gurung

    पूर्व मन्त्री भन्दैमा देश र जन्ताको हानी हुने कुनै गतिविधि गरिन्छ भने हातकडी लगाउनै पर्छ । समाज भाड्न खोज्ने देशको अमनचयन धमिल्यउने किसिमको अभिव्यत्ति दिनेलाई समेत हातकडी लगाउनु पर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 39
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?