उपत्यकामा एक वर्षमै १ लाख २९ हजार सवारी साधन थपिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
उपत्यकामा एक वर्षमै १ लाख २९ हजार सवारी साधन थपिए

सारांश

  • काठमाडौं – बागमती अञ्चलमा एकै बर्षमा १ लाख २९ हजार सवारीसाधन थपिएका छन् ।
  • यातायात व्यवस्था विभागका अनुसार आर्थिक बर्ष २०७४/७५ मा बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ सानाठूला सवारीसाधन भित्र्याइएका हुन् ।
  • काठमाडौं उपत्यकामा बर्षेनि अत्याधिक मात्रामा सवारीसाधन भित्र्याउने क्रम बढेसँगै ट्राफिक जाम बढ्न थालेको छ ।

काठमाडौं – बागमती अञ्चलमा एकै बर्षमा १ लाख २९ हजार सवारीसाधन थपिएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार आर्थिक बर्ष २०७४/७५ मा बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ सानाठूला सवारीसाधन भित्र्याइएका हुन् ।

काठमाडौं उपत्यकामा बर्षेनि अत्याधिक मात्रामा सवारीसाधन भित्र्याउने क्रम बढेसँगै ट्राफिक जाम बढ्न थालेको छ । बागमती अञ्चलमा गत आवमा एक लाख ४ हजार ४ सय ४४ मोटरसाइकल र सानाठूला सवारी २५ हजार १ सय १३ थपिएका हुन् ।

आव २०७३र७४ मा बागमती अञ्चलमा एक लाख २० हजार सवारीसाधन दर्ता भएका छन् । त्यसभन्दा अघिल्लो बर्ष भने ७२ हजार सात सय ३३ सवारीसाधन दर्ता भएका थिए ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
नेपालको तेस्रो सिकार थाइल्याण्ड !
नेपालको तेस्रो सिकार थाइल्याण्ड !
पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त
पशुपक्षीजन्य पदार्थ प्रवद्र्धनमा बजेट अपर्याप्त
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
बाँस्कोटाको अडियो प्रकरणले सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो स् डा. प्रकाशशरण महत
बाँस्कोटाको अडियो प्रकरणले सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भयो स् डा. प्रकाशशरण महत
सर्वोच्चको आदेशविपरीत प्रजिअ सिफारिस : योग्यता पुर्‍याउन ३७ सिडिओ तालिम लिँदै
सर्वोच्चको आदेशविपरीत प्रजिअ सिफारिस : योग्यता पुर्‍याउन ३७ सिडिओ तालिम लिँदै
एक अर्ब ८८ करोडकाे  साधारण शेयर बिक्रीका लागि अनुमति
एक अर्ब ८८ करोडकाे साधारण शेयर बिक्रीका लागि अनुमति
यी हुन् ‘द हन्ड्रेड’मा बिक्री हुन नसकेका ठुला खेलाडीहरु
यी हुन् ‘द हन्ड्रेड’मा बिक्री हुन नसकेका ठुला खेलाडीहरु
आज थप ३० जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको सख्या १०३४ पुग्यो
आज थप ३० जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको सख्या १०३४ पुग्यो
केन्द्रीय कारागारमा सिसी टिभी जडान
केन्द्रीय कारागारमा सिसी टिभी जडान

तपाईंले छुटाउनुभयो कि?