कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १८, २०७३
|
|
१४८ पटक हेरिएको
Shares
कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरेको छ ।
  • लेखापाल भुपेन्द्र कटुवाल घुससहित रंगेहात पक्राउ परेका हुन् ।
  • उनको साथबाट ४० हजार रुपैयाँ घुस बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारीलाई घुससहित मंगलबार पक्राउ गरेको छ ।
लेखापाल भुपेन्द्र कटुवाल घुससहित रंगेहात पक्राउ परेका हुन् । उनको साथबाट ४० हजार रुपैयाँ घुस बरामद भएको छ ।

इटहरीस्थित कार्यालय छेउँको एक होटलबाट उनलाई मंगलबार बिहान आठ बजे नियन्त्रणमा लिइएको हो ।

लाइसेन्स बनाइदिने भनेर कटुवालले सुनसरीका दुईजना सेवाग्राहीबाट २०-२० हजारको दरले ४० हजार रुपैयाँ घुस लिएको र गोप्य सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार सम्पर्क कार्यालय इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

मुचुल्का उठाउने काम भइरहेको र उनीमाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेले भनेः रास्वपाकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिल्यो
रवि लामिछानेले भनेः रास्वपाकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिल्यो
नासाले भन्याे सगरमाथा भन्दाअग्लाे हिमाल अमेरिकामा छ !
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली
बिमस्टेक सम्मेलनमा उपत्यकाको सडकमा तीन दिन जोर-बिजोर प्रणाली
प्रकास लाइ लक्ष्मी ले मोहि नि माग्नी ढुंग्रो नि लुकाउने आरोप लगाउदा के भयो त (हेर्नुश भिडियो )
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
डाक्टर गोविन्द केसीले औषधि लिन मानेनन्, माग पूरा नभए मर्न तयार हुने अडान
जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु
नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा
नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
यदि विश्वभर बिजुली कटौती भयो भने…
यदि विश्वभर बिजुली कटौती भयो भने…