मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २, २०८०
|
|
२७ पटक हेरिएको
Shares
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने

सारांश

  • काठमाडौं।
  • साल्भाडोरमा आगामी नोभेम्बर १८ मा हुने मिस युनिभर्समा नेपालका तर्फबाट जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश दिने भएकी छन्।
  • मिस युनिभर्सको विश्वव्यापी प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै उनले राष्ट्रिय पोशाकसहित विश्व शान्तिको कामना पनि गर्ने उमङ्ग क्रियसनले हिजो आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो।

काठमाडौं। साल्भाडोरमा आगामी नोभेम्बर १८ मा हुने मिस युनिभर्समा नेपालका तर्फबाट जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश दिने भएकी छन्।

मिस युनिभर्सको विश्वव्यापी प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै उनले राष्ट्रिय पोशाकसहित विश्व शान्तिको कामना पनि गर्ने उमङ्ग क्रियसनले हिजो आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो।

विभिन्न देशकाबीच युद्ध भइरहेका बेला शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्न लागेकाे आयोजक संस्थाका निर्देशक उद्धव अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?