क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस

सारांश

  • बीबीसी।
  • क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी श्रीमती सोफी ट्रूडोलाई कोरोना भाइरसको  संक्रमण भएको छ।
  • समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार बिहीबार प्रधानमन्त्री ट्रूडोकी श्रीमती सोफी बेलायतबाट एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन्।

बीबीसी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी श्रीमती सोफी ट्रूडोलाई कोरोना भाइरसको  संक्रमण भएको छ। समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार बिहीबार प्रधानमन्त्री ट्रूडोकी श्रीमती सोफी बेलायतबाट एक कार्यक्रममा सहभागी भएर फर्किएकी थिइन्।  त्यसपछि उनलाई फ्यू जस्तो लक्षण देखिएको थियो। डाक्टरले स्याम्पल जाँच गर्दा उनको कोरोना भाइरस देखिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ रबि लामिछानेको जीवनको आरोह-अवरोह
यस्तो छ रबि लामिछानेको जीवनको आरोह-अवरोह
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
दाईको छोरी भन्दै १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी
दाईको छोरी भन्दै १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी
भरुवा बन्दुक सहित ३ जना पक्राउ
भरुवा बन्दुक सहित ३ जना पक्राउ
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ उपत्यकामा विहान ९ बजेसम्म वर्क्सप खुल्ने
काठमाडौँ उपत्यकामा विहान ९ बजेसम्म वर्क्सप खुल्ने
बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल
बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !

तपाईंले छुटाउनुभयो कि?