शनिबार प्रधानमन्त्री ओलीले प्रदेश १ को प्रदेशसभालार्इ सम्बोधन गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • अस्बिन खड्का, २५ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा अाेलीले शनिबार प्रदेश सभालार्इ सम्बाेधन गर्ने भएका छन ।
  • सरकारले हालै प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट लगायतका विषयमा प्रधानमन्त्री ओलीले सरकारको धारणा राख्ने बताइएको छ।

अस्बिन खड्का, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा अाेलीले शनिबार प्रदेश सभालार्इ सम्बाेधन गर्ने भएका छन ।

सरकारले हालै प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेट लगायतका विषयमा प्रधानमन्त्री ओलीले सरकारको धारणा राख्ने बताइएको छ।

प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन गर्ने नियमावली नभएपनि प्रधानमन्त्री ले प्रदेश ३ र ५ को संसद लाई सम्बोधन गरिसकेका छन्। सोमबार प्रदेश ३ मा सम्बोधन गरेका ओलीले प्रदेश ५ मा बैसाख १६ मा सम्बोधन गरेका थिए।

उनले भोलि सनिबार प्रदेश १ का सांसद हरु लाई सम्बोधन गर्नेछन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक झिनो अङ्कले उकालो
नेप्से परिसूचक झिनो अङ्कले उकालो
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घन्टा सडकमा हिँडेकाे घटनाले भारत स्तब्ध
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्‍यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
‘काठमाडौंमा गुण्डाका टिपरले समस्या गर्‍यो, बन्द गराउँछु’-सर्वेन्द्र खनाल
भारतले चन्द्रमामा पठायो चन्द्रयान
भारतले चन्द्रमामा पठायो चन्द्रयान
२४ घण्टाभित्र आचारसंहिता विपरीत चुनाव सामग्री हटाउन  निर्वाचन आयोगको  निर्देशन
२४ घण्टाभित्र आचारसंहिता विपरीत चुनाव सामग्री हटाउन निर्वाचन आयोगको निर्देशन
आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज
आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज
मेडिकल सामग्री लिन वाइडबडी ग्वाङ्जाओ उड्दै
मेडिकल सामग्री लिन वाइडबडी ग्वाङ्जाओ उड्दै
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन
श्रममन्त्री गोकर्ण विष्टको निर्देशनमा यी कर्मचारीले हाजिर गर्न नपाउने, नाम सहित
श्रममन्त्री गोकर्ण विष्टको निर्देशनमा यी कर्मचारीले हाजिर गर्न नपाउने, नाम सहित

तपाईंले छुटाउनुभयो कि?