क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
५९ पटक हेरिएको
Shares
क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग

सारांश

  • पथरी, मोरङ, १८ चैत , वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग गरेका छन् ।
  • स्थानीय समाजसेवी तेजन खड्काले पीडित उर्लाबारी–९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८८८ नगद प्रदान गर्नुभयो ।
  • समाजसेवी खड्काका अनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको पहलमा रु दुई लाख र मकाउमा कार्यरत गीता मगरको पहलमा रु ८० हजार ८८८ संकलन भएको थियो ।

पथरी, मोरङ, १८ चैत , वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग गरेका छन् । स्थानीय समाजसेवी तेजन खड्काले पीडित उर्लाबारी–९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८८८ नगद प्रदान गर्नुभयो ।

समाजसेवी खड्काका अनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको पहलमा रु दुई लाख र मकाउमा कार्यरत गीता मगरको पहलमा रु ८० हजार ८८८ संकलन भएको थियो । गीताले आफूले सहयोग गर्न आग्रह गर्दा बिरामीको उपचारमा सहयोग गर्ने सबैमा धन्यवाद दिनुभएको छ । पार्वतीको उपचार भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमित थपिए
काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक-एक जनामा कोरोना संक्रमित थपिए
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
मूूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प
मूूल्य वृद्धिले सुनचाँदीको कारोवार ठप्प
भारतीय मालबाहक ट्रकको ठक्करबाट मृत्यु…
भारतीय मालबाहक ट्रकको ठक्करबाट मृत्यु…
१६ वर्षीय किशोरद्वारा ८८ वर्षीया वृद्धा बलात्कृत
१६ वर्षीय किशोरद्वारा ८८ वर्षीया वृद्धा बलात्कृत
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।
उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै
उमेर नपुगिकन विवाह गर्नेको सङख्या बढ्दै
एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
एमालेकी २३ बर्षिय उपमेयर उम्मेदवार शिवकुमारी थारु विपक्षको भन्दा चार गुणा बढी मतले अगाडी
Haphazard digging of roads poses risk of landslides, soil erosion in Myagdi
मेयर शाहले सर्वोच्चमा बुझाए अदालतको अवहेलना मुद्दाको लिखित जवाफ (जवाफसहित)
मेयर शाहले सर्वोच्चमा बुझाए अदालतको अवहेलना मुद्दाको लिखित जवाफ (जवाफसहित)