बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु

सारांश

  • काठमाडौं, ९ माघ ।
  • नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि आफ्ना १४ जना उम्मेदवारहरु टुंगो लगाएको छ ।
  • हिजो बसेको माओवादी केन्द्रको बैठकले अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठलाई उम्मेदवारको टुंगो लगाउने जिम्मा दिएको थियो ।

काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका लागि आफ्ना १४ जना उम्मेदवारहरु टुंगो लगाएको छ । हिजो बसेको माओवादी केन्द्रको बैठकले अध्यक्ष प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठलाई उम्मेदवारको टुंगो लगाउने जिम्मा दिएको थियो ।

यसपटक माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल पनि प्रदेश नं. ३ बाट राष्ट्रिय सभा लागि उम्मेदवार बन्ने भएका छन् । त्यस्तै माओवादीका तत्कालीन प्रवक्ता दीनानाथ शर्मा पनि राष्ट्रियसभा लागि प्रदेश नं. ४ बाट उम्मेदवार बनेका छन् । प्रदेश नं. २ बाट एकजनाको नाम भने टुंगो लगाउन बाँकी छ ।

माओवादीका १४ उम्मेदवार
प्रदेश नं. १
१. बीना पोखरेल (महिला)

प्रदेश नं. २
२. शशिकला दाहाल (महिला)
३. टुङ्गो लगाउन बाँकी

प्रदेश नं. ३
४. रामबहादुर थापा “बादल” (खुला)
५. गंगा पराजुली (महिला)

प्रदेश नं. ४
६. दीनानाथ शर्मा (खुल्ला)
७. खीमकुमार बिक (दलित)

प्रदेश नं. ५
८. राजकुमार कुँवर (अल्पसंख्यक र अपांग)
९. चन्द्रबहादुर खड्का (खुला)

प्रदेश नं. ६
१०. जीवन बुढा (अपाङ्ग र अल्पसंख्यक)
११. युटुल लामा (महिला)
१२. कालीबहादुर मल्ल (खुल्ला)
प्रदेश नं. ७
१३. लालिराम लोहार (दलित)
१४. हरिराम चौधरी (खुला)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेलमा आश्रित बालबालिकाले दूधबापत पाउँछन्, जम्मा १० रुपैयाँ !
जेलमा आश्रित बालबालिकाले दूधबापत पाउँछन्, जम्मा १० रुपैयाँ !
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
गाईघाट मा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न
गाईघाट मा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न
१३ वर्षे नातिलाई एचआइभी भएपछि, एउटा भगवान खोज्दै हजुरआमा
१३ वर्षे नातिलाई एचआइभी भएपछि, एउटा भगवान खोज्दै हजुरआमा
नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
प्रधानन्यायाधीशको सिफारिसमाथि नै कानुनी प्रश्न, नियुक्ति पनि ‘अन्योल’मा
गोरखा स्कूल तुलसीपुरमा इन्ट्रयाक्ट क्लव पुनर्गठन
गोरखा स्कूल तुलसीपुरमा इन्ट्रयाक्ट क्लव पुनर्गठन
प्रचण्ड एकपटक पनि पुगेका छैनन् गणनास्थलमा !
प्रचण्ड एकपटक पनि पुगेका छैनन् गणनास्थलमा !
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने
कलङ्की–नौबिसे सडकखण्ड एकतर्फी सञ्चालन हुने