ललितपुरमा आज बिहान ४ देखि राती १० बजेसम्म कर्फ्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
ललितपुरमा आज बिहान ४ देखि राती १० बजेसम्म कर्फ्यु

सारांश

  • ललितपुरमा आज विहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाईने भएको छ ।
  • ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरिएको हो ।
  • रातो मच्छिन्द्रनाथको रथ तान्न क्रममा हिजो दिउँसो स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

ललितपुरमा आज विहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाईने भएको छ । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार स्थिति नियन्त्रणभन्दा बाहिर नजाओस भन्नको लागि आफूहरुले कर्फ्यु लगाउने निर्णय गरिएको हो । रातो मच्छिन्द्रनाथको रथ तान्न क्रममा हिजो दिउँसो स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा थुप्रै घाईते भएका छन् ।

(Phentermine )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?