सिलिगुरीका चर्चित डाक्टर र मनोविदले गाए ‘सलल पानी डुंगैमा’

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १९, २०७६
|
|
८५ पटक हेरिएको
Shares
सिलिगुरीका चर्चित डाक्टर  र मनोविदले गाए ‘सलल पानी डुंगैमा’

सारांश

  • भारतको सिलिगुरीमा चर्चित बाल चिकित्सक डा.
  • गंगाप्रसाद सापकोटा र चर्चित मनोविद् देवीकला शर्मा दम्पत्ति चिकित्सा पेशा बाहेक गीत संगीतमा पनि गहिरो रुची राख्छन् ।
  • हालै यी दम्पत्तीको गायन रहेको सलल पानी डुगैमा गीत सार्वजनिक भएको छ ।

भारतको सिलिगुरीमा चर्चित बाल चिकित्सक डा. गंगाप्रसाद सापकोटा र चर्चित मनोविद् देवीकला शर्मा दम्पत्ति चिकित्सा पेशा बाहेक गीत संगीतमा पनि गहिरो रुची राख्छन् । हालै यी दम्पत्तीको गायन रहेको सलल पानी डुगैमा गीत सार्वजनिक भएको छ ।

युट्युवबाट सार्वजनिक भएको गीतमा अग्रज संगीतकार मणिकमल क्षेत्रीले संगीत सिर्जना गरेका हुन् । त्यस्तै गीतको शव्द मुकुन्दराज शर्माले रचना गरेका हुन् । गीतकार शर्मा चर्चित कलाकार हरिहर शर्माका भाई हुन् ।

जनवरी १ मा युट्युवमा अपलोड गरिएको गीतको म्यूजिक भिडियोले संगीत पारखीको मन जित्दै गइरहेको छ । हालसम्म भिडियोलाई २ लाखभन्दा बढि पटक हेरिसकिएको छ । म्यूजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका छन । अधिकारी नेपाली म्यूजिक भिडियो निर्देशनका लागि रुचाइएका नाम हुन् ।

भिडियोको छायांकन भुटानको सीमास्थित जयगाउँ सहित काठमाडौँ र टिस्टामा गरिएको छ । भिडियोमा नरेन खड्का र शिल्पा तामाङको अभिनय रहेको छ भने प्रमोद भण्डारीको कोरियोग्राफी, सुमन तामाङको ड्रोण, भूपेन्द्र तुम्वाहाम्फे र फराज अर्पनको छायांकन रहेको छ । भिडियोको सम्पादन फराज अर्पणले नै गरेका छन् ।

(www.softlay.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुनपाका वडाहरुमा अरुलाई पछार्दै लगातार एमाले प्यानलको जीत
बुनपाका वडाहरुमा अरुलाई पछार्दै लगातार एमाले प्यानलको जीत
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
काठमाडौं उपत्यकामा एकैदिन १६१५ कोरोना संक्रमित थप
स्थापितले भने – प्याक्टविरुद्ध निर्वाचन आयोग र अदालत जान्छु (भिडियो अन्तर्वार्ता)
स्थापितले भने – प्याक्टविरुद्ध निर्वाचन आयोग र अदालत जान्छु (भिडियो अन्तर्वार्ता)
देश बनाउन एकजुट भएर अघि बढनुपर्नेः पूर्व राष्ट्रपति
देश बनाउन एकजुट भएर अघि बढनुपर्नेः पूर्व राष्ट्रपति
ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन
ऐतिहासिक पुस्तकालय सर्वोदयमा प्रदेश सरकारले गर्यो ५० लाख बजेट विनियोजन
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै