गंगानगर सिमलगैरि बाढी पीडितलाई राहत वितरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
गंगानगर सिमलगैरि बाढी पीडितलाई राहत वितरण

सारांश

  • चितवन ।
  • भरतपुर १३ गंगानगर सिमलगैरि बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ ।
  • वडा कार्यलय मार्फत गरिएको राहत वितरण कार्यक्रममा पीडित ४६ घरघुरी लाई वडा अध्यक्ष प्रकाश दवाडी सहित,सदस्यस्थानीयवासी र युवाहरूको सक्रियतामा म्याट,खाद्यान्न,तन्ना सहित राहत वितरण गरिएको हो ।

चितवन । भरतपुर १३ गंगानगर सिमलगैरि बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ ।

वडा कार्यलय मार्फत गरिएको राहत वितरण कार्यक्रममा पीडित ४६ घरघुरी लाई वडा अध्यक्ष प्रकाश दवाडी सहित,सदस्यस्थानीयवासी र युवाहरूको सक्रियतामा म्याट,खाद्यान्न,तन्ना सहित राहत वितरण गरिएको हो ।

दिउँसो मेयर रेणु दाहाल सहितको टोलिले पश्चिम चितवनको को वस्तुस्थिति बारे अवलोकन गरेको थियो ।

स्थानीय युवा सुरेश बास्तोलाले समयमा राहत पाएकोमा स्थानीयवासीले ठूलो सहयोगको अनुभूति गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?