आज एकैदिन ६४१ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३२, २०७७
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ६ सय ४१ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज ६ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् । आज १३४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाहुना बोलाउन जाँदै गण्डकी सरकार
पाहुना बोलाउन जाँदै गण्डकी सरकार
नेपाली कांग्रेसको महासमिति बैठक मंसिरमा
नेपाली कांग्रेसको महासमिति बैठक मंसिरमा
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
ऋषि परियारः हातले टेकेर तीन किलोमिटर हिँड्छन्,विश्व रेकर्ड तोड्ने चाहाना
काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण
काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण
सुन्दर लुप्लुङको बिग्रदो अनुहार! चुनढुंगाले ध्वस्त लुप्लुङ
सुन्दर लुप्लुङको बिग्रदो अनुहार! चुनढुंगाले ध्वस्त लुप्लुङ
परराष्ट्रमन्त्री ज्ञवाली ले वाजपेयीलाई श्रद्धाञ्जली दिए(फोटोहरु)
परराष्ट्रमन्त्री ज्ञवाली ले वाजपेयीलाई श्रद्धाञ्जली दिए(फोटोहरु)
रुसमा उत्पादिन कोरोना भ्याक्सिन सर्वसाधारणमा प्रयोग गरिदै
रुसमा उत्पादिन कोरोना भ्याक्सिन सर्वसाधारणमा प्रयोग गरिदै
एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती
एम्बुलेन्स मर्मत भएनन्, बिरामीलाई सास्ती
झण्डै ४ अर्बको हकप्रद सेयर खुल्दै, कुन कम्पनीको कति (सूचीसहित) ?
झण्डै ४ अर्बको हकप्रद सेयर खुल्दै, कुन कम्पनीको कति (सूचीसहित) ?
दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा
दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा

तपाईंले छुटाउनुभयो कि?