मिलेमतो मै टेण्डर आव्हान गरिन्छ ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
मिलेमतो मै टेण्डर आव्हान गरिन्छ ।

सारांश

  • ठुला कहलायका केहि निर्माण कम्पनी सङको सेटिङमा टेण्डर आव्हान हुन्छ ।
  • यस बिषयमा खासै आवाज उठ्दैन त्यो किन ?
  •  यहाँ मिलेमतो मन्त्रालय देखि सचिवालय सम्म हुन्छ ।

ठुला कहलायका केहि निर्माण कम्पनी सङको सेटिङमा टेण्डर आव्हान हुन्छ । यस बिषयमा खासै आवाज उठ्दैन त्यो किन ?  यहाँ मिलेमतो मन्त्रालय देखि सचिवालय सम्म हुन्छ ।

दशकै देखि काम सम्पन्न नगर्ने कम्पनिलाइ पटक पटक टेण्डरमा  सहभागिता गराउनु । तोकिएको सयम अवधिमा काम सम्पन्न नगर्ने कम्पनिका विषयलाई ढाकछोप गर्नु । पुजिगत स्वर्थमा लिप्त सरकारी निति नै देश विकासको तारो हो ।

दश वर्ष अगाडि बन्ने सम्रचना बाट जनताले लिने फाईदा बाट बन्चित गराउने ठेकेदार कम्पनिलाई किन सरकारले कार्वाही गर्न सक्दैन ?  किनकी सरकार कुनै पाच तारे होटलम बसेर तिनै ठुला ठेकेदार सङ टेण्डर आवहान अगावै सम्झौता गर्छ । आर्थिक स्वर्थमा सरकारलाई पारेर ठेक्दार आफ्ना लागि काम हत्याउने झुक्ति निकाल्छ र तिन कै पिठिउमा चढेर पछि आफै साम्सद अनि मन्त्री हुन्छ ।

आर्थिक स्वार्थमा परेर सरकारले यसरि आफु अनिकुलका  फर्म तथा कम्पनिलाई  म्याच हुने गरि टेन्डर आव्हान गर्छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?