गंगामाया अधिकारीले अाफ्नै छोरालाइ यसकारण पक्राउ गर्न लगाइन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
गंगामाया अधिकारीले अाफ्नै छोरालाइ यसकारण पक्राउ गर्न लगाइन्

सारांश

  • गोरखा , २० साउन ।
  • गोरखा भुजेलकी गंगामाया अधिकारीको आग्रहमा छोरा नुरप्रसाद अधिकारीलाई प्रहरी पक्राउ गरेको छ ।
  • गंगामायाका अर्का छोरा कृष्णप्रसाद अधिकारी हत्याको सुनुवाई आइतवार चितवन अदालतमा भइरहेका बेला अर्का छोरा नुरप्रसादलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

गोरखा , २० साउन । गोरखा भुजेलकी गंगामाया अधिकारीको आग्रहमा छोरा नुरप्रसाद अधिकारीलाई प्रहरी पक्राउ गरेको छ । गंगामायाका अर्का छोरा कृष्णप्रसाद अधिकारी हत्याको सुनुवाई आइतवार चितवन अदालतमा भइरहेका बेला अर्का छोरा नुरप्रसादलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । छोरा नुरप्रसाद लामो समयदेखि आमा गंगामायको सम्पर्कमा थिएनन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरज प्रताप सिंहले प्रहरीले कुनै मुद्दाको आधारमा नभई आमा गंगामाया अधिकारीले खोजि गरिदिन आग्रह गरेपछि उनलाई पक्राउ गरिएको बताए । पक्राउ परेका नुरप्रसादलाई आमा गंगामायको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ । लामो समयको अनशन तोडेपनि गंगामाया वीर आस्पतालमै छन् । बाबु नन्दप्रसादको अनशनमै मृत्यु भएदेखि नुरप्रसाद आमाको सम्पर्क बाहिर थिए ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Meera Heju

    यस्ता पनि छोरा ?

    Comment Author

    Madan Man Rajbhandari

    अब त जिम्मा लिन्छ होला नि करोडौ रकम जो आमाले कमाइ सकेको छ । यस्तो रकम निजको शेश्पछी राश्ट्रीय करण गर्नु पर्छ । छोराको नाममा जान दिनु हुंदैन ।

    Comment Author

    Balaramrai Balaramrai

    Kasto kura garxa ho aaseng aafno xoralai ni kasaile pakrau garvanxa matexa mero aaseng

    Comment Author

    Narbahadur Gharti

    तर किन आमाको सम्पर्कमा नआएको यसको कारण के ?

    Comment Author

    Damodar Dahal

    यस्तो कुपुत्र लाइ के भनूम र खोई ?

    Comment Author

    Shree Darai

    K Karan hola

    Comment Author

    Sanam Raee

    यो सबराजनिती हो एस्ताहरुलाइ गोलीठोक्नु पर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?