प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने– मुख्यमन्त्री राई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
प्रदेशको समृद्धिमा संचय कोष सहयोगी बन्नुपर्ने– मुख्यमन्त्री राई

सारांश

  • विराटनगर, २१ वैशाख, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताउनु भएको छ ।
  • विराटनगर– १० मा कोषको नवनिर्मित भवन आज उद्घाटन गर्दै उहाँले कोषमा संचयकर्ताको हित, मुलुकको विकास र समृद्धिका योजनामा लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नतिमा सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
  • उहाँले तीन तहकै सरकार निर्माण भई कार्य गरिरहेको अवस्थामा जनताको विकास र समृद्धिको चाहनालाई मूर्तरुप दिन कोषको लगानी सहयोगात्मक र अनुकरणीय हुनुपर्नेमा जोड दिनुभयो ।

विराटनगर, २१ वैशाख, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानीय जनताको आर्थिक समृद्धिमा सञ्चय कोष सहयोगी हुनुपर्ने बताउनु भएको छ ।

विराटनगर– १० मा कोषको नवनिर्मित भवन आज उद्घाटन गर्दै उहाँले कोषमा संचयकर्ताको हित, मुलुकको विकास र समृद्धिका योजनामा लगानी गरी यस क्षेत्रका जनताको आर्थिक उन्नतिमा सहयोगात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले तीन तहकै सरकार निर्माण भई कार्य गरिरहेको अवस्थामा जनताको विकास र समृद्धिको चाहनालाई मूर्तरुप दिन कोषको लगानी सहयोगात्मक र अनुकरणीय हुनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले कोषले आफ्नो सेवा अझ विस्तार गर्नुपर्ने बताउनुभयो । कोषका मुख्य अधिकृत राजेन्द्र काफ्ले तथा कोषका शाखा शान्ता गौतम, मुख्य प्रशासक तुलसीप्रसाद गौतमलगायतले सामाजिक सुरक्षा अन्तर्गत कोषले निवृत्तिभरण पश्चात पनि सेवा उपलव्ध गराउने योजना ल्याउन लागेको जानकारी दिनुभयो ।

दश कठ्ठा जमिनमा भित्र रु दुई करोड ८६ लाख ५२ हजार १६६को लागतमा निर्मित अपाङ्ग र सूचना प्रविधिमैत्री उक्त दुई तल्ले भवन निर्माण गरिएको हो । कोषले यस क्षेत्रका ८० हजार कर्मचारीलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमा विवादबारे दुई देशको संयन्त्रले छलफल गर्नु उचित : भारत
सीमा विवादबारे दुई देशको संयन्त्रले छलफल गर्नु उचित : भारत
नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा
नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा
पूर्वराजदूत झाको हत्या प्रकरण : टाउकोमा तीन, घाँटीमा दुई चोट, २ जना नियन्त्रणमा
पूर्वराजदूत झाको हत्या प्रकरण : टाउकोमा तीन, घाँटीमा दुई चोट, २ जना नियन्त्रणमा
काठमाडौंको चिसो अझै बढ्ने
काठमाडौंको चिसो अझै बढ्ने
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
एयर मार्शल राख्न दिएर सरकारले गद्दारी गर्दैछ:वैद्य
आइफोन निर्माण कम्पनी एप्पलले किन माफी माग्यो ?
आइफोन निर्माण कम्पनी एप्पलले किन माफी माग्यो ?
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
ढुगांमुनि आगो बाल्दा वाइफाइ सिंग्नल दिने
ढुगांमुनि आगो बाल्दा वाइफाइ सिंग्नल दिने
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
चाडपर्व जीवन्त अन्तर सांस्कृतिक अन्तर्घुलनका अनुपम उदाहरण : प्रम ओली
बडादशैको आज टीका, उत्तम साइत १०ः३५ मा
बडादशैको आज टीका, उत्तम साइत १०ः३५ मा