टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २४, २०७८
|
|
४१ पटक हेरिएको
Shares
टाइफाइडविरुद्धको खोपको उद्घाटन गरे प्रधानमन्त्री देउवाले

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन्।
  • रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् ।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन्। रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ। यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ।
बालबालिकालाई शुक्रबारदेखि खाेप दिइँदैछ। नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो। १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ।
नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ। नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो। [image: 277849047_383796973593735_4893347046702013621_n.jpg.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानै उमेरमा ब्याडमिन्टन खेलाडीका रूपमा पहिचान कायम गर्न सफल: सरोज
सानै उमेरमा ब्याडमिन्टन खेलाडीका रूपमा पहिचान कायम गर्न सफल: सरोज
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट
काठमाडौंको नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी  सिर्जना दनुवारलाई
नेत्रज्योति रबि शम्सेर ज.ब.रा.उत्कृष्ट समाजसेवी सम्मान उदयपुरकी सिर्जना दनुवारलाई
कोचिङ पढ्न हिँडेकी छात्रा सडकमा ढलिन्, अस्पताल नपुर्याउँदै मृत्यु
कोचिङ पढ्न हिँडेकी छात्रा सडकमा ढलिन्, अस्पताल नपुर्याउँदै मृत्यु
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ
नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ
यस्तो देखियो मध्यरातमा भरतपुर (हेर्नुहोस ७ तस्बिरमा)
यस्तो देखियो मध्यरातमा भरतपुर (हेर्नुहोस ७ तस्बिरमा)
बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने
बच्चा जन्मदर्ता मावलीका थरबाट गर्न सकिने
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने