गणेश लामा ले पाए नेपाली काङगे्रस बाट प्रदेश सभाको टिकट ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
गणेश लामा ले पाए नेपाली काङगे्रस बाट प्रदेश सभाको टिकट ।

सारांश

  • कार्भे क्षेत्र नम्वर १ प्रदेश सभा १ को ख बाट गणेश लामा ले नेपाली कांग्रेश बाट प्रदेश सभाको लागी प्रत्यक्ष तर्फ टिकट पाएका छन ।
  • फोरम कांग्रेश को ताल मेल भएपछि लामा ले टिकट पाउन सफल भएका हुन ।
  • काभ्रे जिल्लाको बिकास का लागि सधै लागि पर्ने सबैको लाोकपृय युवा नेताको छवि बनाएका लामा फोरम लोकतान्त्रिक को केन्द्रिय सदस्य समेत रहेका थिए ।

कार्भे क्षेत्र नम्वर १ प्रदेश सभा १ को ख बाट गणेश लामा ले नेपाली कांग्रेश बाट प्रदेश सभाको लागी प्रत्यक्ष तर्फ टिकट पाएका छन ।

फोरम कांग्रेश को ताल मेल भएपछि लामा ले टिकट पाउन सफल भएका हुन । काभ्रे जिल्लाको बिकास का लागि सधै लागि पर्ने सबैको लाोकपृय युवा नेताको छवि बनाएका लामा फोरम लोकतान्त्रिक को केन्द्रिय सदस्य समेत रहेका थिए ।

पछिल्लो समय वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भएपछि राजनितक दल लाई उम्मेद्धार को टुङगो लगाउन हम्मे हम्मे भएको बेला काभे्रमा भने लोकतान्त्रिक गठबन्धनले आफ्नो उम्मेद्धारको टुङ्गो लगायको हो ।

समाज सेवा मा जुटिरहने लामा लोकतान्त्रिक फोरम का बिजय कुमार गच्छदार का विश्वासि पात्र मानिन्छन । बिजय कुमार गच्छदार ले केहि दिन अगाडि मात्रै आफु नेपालि कांग्रेस मा समाहित भयको घोषणा गरेका थिए ।

वामगठबन्धनले काभे्रमा आफ्नो उम्मेद्धारको टुङ्गो अहिले सम्म लगाउन सकिरहेको छैन । काभ्रे जिल्लामा ४ वटा प्रदेश र २ वटा क्षेत्र रहेको छ ।
लामाले आफु निर्वाचित भएर सांसद हुनलाई मात्र नभई समर्ग काभ्रे जिल्ला को विकाशका लागि आफुले उम्मेद्धारी दियको बताउनु भयो ।
काभ्रे जिल्लामा ४ वटा प्रदेश र २ वटा क्षेत्र रहेको छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Kedar Man Joshi

    Danka, gunda ra Don jutawune competition ..ha..ha..ha

    Comment Author

    Mahendra Pokhrel

    Narayen pasupati k sunna paye ko nepali congresh ma

    Comment Author

    Lama Babu Yonjan

    जय नेपाल ! अब हुदा हुदा सिङ्गो नेपाल काङ्ग्रेसमय हुनेदेखियको छ !

    Comment Author

    Hari Sharan Naral

    नेपाली काङ्ग्रेस जस्तो पार्टीले टिकट दिनु नै ठूलो कुरा हो।अब जितेर आफु लाई लगाएको दाग गलत साबित गर्दै देश र जनता को लागि काम गर्नुहोला।बधाई तथा अग्रिम शुभ कामना।।

    Comment Author

    Ram Giri

    Yas gunda lai kasly diyo tekt kati paisa ma bayci yo

    Comment Author

    Bajra Gurung

    syabas

    Comment Author

    Bibek Rana

    Good think dai tapai abasya jitnu hune xa agrim badhai dailai …

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?