नेपाललाई पहिलो सफलता, सन्दीपले लिए पाकिस्तानको विकेट

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १४, २०७३
|
|
४६७ पटक हेरिएको
Shares
नेपाललाई पहिलो सफलता, सन्दीपले लिए पाकिस्तानको विकेट

सारांश

  • एसीसी इमर्जिङ नेशन्स कप अन्तर्गत नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले पहिलो विकेट गुमाएको छ ।
  • नेपाली स्पिनर सन्दिपले पाकिस्तानी टोलीको पहिलो विकेट झार्न सफल भएका छन् ।
  • १८औं ओभरको चौथो बलमा सन्दिपले पाकिस्तानी अेापनर इमरान बटलाई २१ रनको व्यक्तिगत स्कोरमा आउट गराएका हुन् ।
एसीसी इमर्जिङ नेशन्स कप अन्तर्गत नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले पहिलो विकेट गुमाएको छ ।
नेपाली स्पिनर सन्दिपले पाकिस्तानी टोलीको पहिलो विकेट झार्न सफल भएका छन् ।
१८औं ओभरको चौथो बलमा सन्दिपले पाकिस्तानी अेापनर इमरान बटलाई २१ रनको व्यक्तिगत स्कोरमा आउट गराएका हुन् ।
१९ ओभरको खेल सकिँदासम्म पाकिस्तानी टोलीले १ विकेट गुमाएर ७२ रन जोठेको छ ।
पाकिस्तानलाई जितका लागि अब १०९ रनको जरुरी छ भने उसँग ९ विकेट बाँकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?