गभर्नर अधिकारीलाई राष्ट्र बैंकमा भव्य स्वागत

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ७, २०७९
|
|
२७ पटक हेरिएको
Shares
गभर्नर अधिकारीलाई राष्ट्र बैंकमा भव्य स्वागत

सारांश

  • पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्।
  • सर्वोच्च अदालतले अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न हिजो (मंगलबार) मात्रै आदेश दिएको थियो ।
  •  सोही आदेशअनुसार अधिकारी आजैबाट काममा फर्किएका हुन् ।

पाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्। सर्वोच्च अदालतले अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न हिजो (मंगलबार) मात्रै आदेश दिएको थियो । सोही आदेशअनुसार अधिकारी आजैबाट काममा फर्किएका हुन् । अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए।

(https://gunnewsdaily.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?