प्रम ओलीद्वारा कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको स्वागत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
प्रम ओलीद्वारा कोरोनाविरुद्ध रणनीति अवलम्बन गर्ने भारतीय प्रस्तावको स्वागत

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आफ्नो नेतृत्वको सरकार सार्क सदस्य राष्ट्रका नेतृत्वसँग निकट सम्पर्कमा रहेर काम गर्न तत्पर रहेको बताउनुभएको छ ।
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई आज गर्नुभएको ट्विटको स्वागत गर्दै प्रधानमन्त्री ओलीले उहाँको प्रस्तावको स्वागत गर्दै उक्त कुरा बताउनुभएको हो ।
  • मिर्गौला प्रत्यारोपण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यलाभ गरिरहनुभएका प्रधानमन्त्री ओलीले सार्क देशका नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित राख्न भारतीय प्रधानमन्त्रीले सार्क राष्ट्रका नेतृृत्वबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट छलफल गर्न सकिने भनेर गर्नुभएको प्रस्तावको पनि स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आफ्नो नेतृत्वको सरकार सार्क सदस्य राष्ट्रका नेतृत्वसँग निकट सम्पर्कमा रहेर काम गर्न तत्पर रहेको बताउनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई आज गर्नुभएको ट्विटको स्वागत गर्दै प्रधानमन्त्री ओलीले उहाँको प्रस्तावको स्वागत गर्दै उक्त कुरा बताउनुभएको हो ।

मिर्गौला प्रत्यारोपण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यलाभ गरिरहनुभएका प्रधानमन्त्री ओलीले सार्क देशका नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित राख्न भारतीय प्रधानमन्त्रीले सार्क राष्ट्रका नेतृृत्वबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट छलफल गर्न सकिने भनेर गर्नुभएको प्रस्तावको पनि स्वागत गर्नुभएको छ । उहाँले त्यसनिम्ति आफ्नो सरकार तयार रहेको बताउनुभएको छ । भारतीय प्रधानमन्त्रीको प्रस्तावको पाकिस्तान र अफिगानिस्तानबाहेक सार्कका सबै सदस्य राष्ट्रले स्वागत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (फोटो फिचर)
बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (फोटो फिचर)
धार्मिक गुरुको सुरक्षाका लागि सरकार संवेदनशील बन्नुपर्छ : अध्यक्ष लोहनी
धार्मिक गुरुको सुरक्षाका लागि सरकार संवेदनशील बन्नुपर्छ : अध्यक्ष लोहनी
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
७ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा सञ्चालान
७ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा सञ्चालान
जेठ २२ गतेको राशीफल यस्तो छ, आज कुन राशीले के गर्दा उत्तम ?
डेंगु सङ्क्रमण भदौ र असोजमा उच्च हुने
डेंगु सङ्क्रमण भदौ र असोजमा उच्च हुने
वडाध्यक्षले आफ्नै नगरप्रमुखविरुद्ध मुद्दा दिएपछि…
वडाध्यक्षले आफ्नै नगरप्रमुखविरुद्ध मुद्दा दिएपछि…
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी त्रिवी शिक्षण अस्पतालमा
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !
तोकिएको दररेटभन्दा बढी मुनाफा लिई बिक्री गरेको आरोपमा व्यापारी पक्राउ !

तपाईंले छुटाउनुभयो कि?