विश्वकप जितेको जर्मनी मेक्सीकोसँग १ गोलले पराजित
सारांश
- काठमाडौं- रसियामा चलिरहेको विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीविरुद्ध मेक्सिकोले १ गोल गरेको छ ।
- खेलको पहिलो हाफमा जर्मनीले खाएको १ गोल नै विजयमा परिणत भएको छ ।
- खेलको ३४औ मिनेटमा मेक्सिकोका लागि लोजानोले गोल गरेका थिए ।
काठमाडौं- रसियामा चलिरहेको विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीविरुद्ध मेक्सिकोले १ गोल गरेको छ ।
खेलको पहिलो हाफमा जर्मनीले खाएको १ गोल नै विजयमा परिणत भएको छ । खेलको ३४औ मिनेटमा मेक्सिकोका लागि लोजानोले गोल गरेका थिए । त्यही गोल विजयका लागि निर्णायक बन्यो ।
जर्मनीले कुनै गोल गर्न सकेन । यसअघिको विश्वकप विजेता जर्मनी समुह चरणको पहिलो खेलमै हार व्यहोर्नु परेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया