प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
५२ पटक हेरिएको
Shares
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ।
  •   दोस्रो पटक मृगौलाको प्रत्यारोण गराइरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ। 

दोस्रो पटक मृगौलाको प्रत्यारोण गराइरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो। बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस भन्ने कामना समेत गरेको छ। 
बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ। सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यरोपण गरिँदैछ। ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिन लागेको हो। यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
विश्वकपमा शानदार प्रदर्शन गरेको अमेरिका समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
कार्यदलको रिपोर्टका आधारमा एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रिया
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
पुस १७ गते विहिबारको राशिफल यस्तो छ
पुस १७ गते विहिबारको राशिफल यस्तो छ
प्रधानमन्त्री प्रचण्ड शनिबार इटालीको रोम जाँदै
प्रधानमन्त्री प्रचण्ड शनिबार इटालीको रोम जाँदै
पोर्चुगलमा सडकमै सुत्छन् नेपाली
पोर्चुगलमा सडकमै सुत्छन् नेपाली
विश्वको भन्दा नेपालको आर्थिक वृद्धिदर बढी
विश्वको भन्दा नेपालको आर्थिक वृद्धिदर बढी
इजरायली दूताबासले दियो बालबालिकालाई ह्वीलचियर
इजरायली दूताबासले दियो बालबालिकालाई ह्वीलचियर
“नाइँ मलाई थाहा छैन”को अपार सफलतापछि सञ्जीव अब “अलि अलि गर्दै” (भिडियोसहित)
“नाइँ मलाई थाहा छैन”को अपार सफलतापछि सञ्जीव अब “अलि अलि गर्दै” (भिडियोसहित)