गाउँमा गैंडा पस्न थालेपछि स्थानीयमा त्रास

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ३, २०७३
|
|
१२९ पटक हेरिएको
Shares
गाउँमा गैंडा पस्न थालेपछि स्थानीयमा त्रास

सारांश

  • गैंडा गाउँ पस्न थालेपछि पर्सा वन्यजन्तु आरक्ष र चितवन राष्ट्रि निकुञ्जनजिक वस्तीका बासिन्दा त्रसित भएका छन् ।
  • पर्सा वन्यजन्तु आरक्षबाट एक जोडी गैंडा हाँडीखोला गाविसको वस्तीमा पसेको साता नवित्दै हेटौंडा २८ लेवटमा गैंडा पसेको हो ।
  • चितवन राष्ट्रिय निकुञ्जबाट आइतबार बिहान आएको गैंडालाई दिनभर उतै फर्काउने प्रयास गरेपनि नसकिएको जिल्ला बन अधिकृत राजेन्द्र न्यौपानेलाई उदृत गर्दै आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

गैंडा गाउँ पस्न थालेपछि पर्सा वन्यजन्तु आरक्ष र चितवन राष्ट्रि निकुञ्जनजिक वस्तीका बासिन्दा त्रसित भएका छन् ।

पर्सा वन्यजन्तु आरक्षबाट एक जोडी गैंडा हाँडीखोला गाविसको वस्तीमा पसेको साता नवित्दै हेटौंडा २८ लेवटमा गैंडा पसेको हो ।

चितवन राष्ट्रिय निकुञ्जबाट आइतबार बिहान आएको गैंडालाई दिनभर उतै फर्काउने प्रयास गरेपनि नसकिएको जिल्ला बन अधिकृत राजेन्द्र न्यौपानेलाई उदृत गर्दै आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

वस्तीनजिकै गैंडा आएपछि स्थानीयवासी निक्कै त्रसित बनेका छन् । गैंडालाई उसकै बासस्थान फर्काउन सोमबार पनि प्रयास गरिने बताइएको छ । त्यसका लागि नेपाली सेना र सशस्त्र बनरक्षक परिचालित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?