गाजामा जारी युद्धविराम थप दुई दिन बिस्तार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०८०
|
|
५१ पटक हेरिएको
Shares
गाजामा जारी युद्धविराम थप दुई दिन बिस्तार

सारांश

  • गाजा।
  • इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले जनाएको छ।
  • इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार आज सकिँदै थियो।

गाजा। इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले जनाएको छ।

इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार आज सकिँदै थियो। कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स (ट्वीटर) मा भनेका छन्, “जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको छ।”

यसैबीच, युद्धविरामको एक पक्ष हमासले केही थप शर्तसहित युद्धविराम बिस्तार हुने सूचनालाई पुष्टि गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
संसदको गडी ‘दुरुपयोग’ गर्दै सांसद, मर्मतको नाममा मनलाग्दी खर्च !
कृषिमा आत्मनिर्भर हुने गण्डकी प्रदेशको नीति
कृषिमा आत्मनिर्भर हुने गण्डकी प्रदेशको नीति
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
उपनिर्वाचनका समाचारलाई प्राथमिकता दिन आयोगको आग्रह
उपनिर्वाचनका समाचारलाई प्राथमिकता दिन आयोगको आग्रह
विराट गोल्डकपः एपिएफ विजयी
विराट गोल्डकपः एपिएफ विजयी
स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल
स्वराज भ्रमणको टिप्पणी गर्नु जरुरी छैन : रावल
उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु : उद्योगमन्त्री भण्डारी
उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु : उद्योगमन्त्री भण्डारी
चर्चित कलाकारले रबि लामिछानेको रिहाईको माग गर्दै भने ‘निष्पक्ष छानविन गरियोस्’
चर्चित कलाकारले रबि लामिछानेको रिहाईको माग गर्दै भने ‘निष्पक्ष छानविन गरियोस्’
ओलीलाई हटाएर माधव नेपाललाई नेकपा अध्यक्ष बनाउने निर्णय
ओलीलाई हटाएर माधव नेपाललाई नेकपा अध्यक्ष बनाउने निर्णय