गाेरखाका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रिहा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
गाेरखाका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित रिहा !

सारांश

  • काठमाडाै, २५ भदाै ।
  • गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा जेल जीवन बिताइरहेका छविलाल पौडेल सोमबार बिहान रिहा भएका छन्।
  •  जिल्ला अदालत, चितवनले सफाइ दिएपछि डिल्लीबजार कारागारबाट उनी मुक्त भएका हुन्।

काठमाडाै, २५ भदाै । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या अभियोगमा जेल जीवन बिताइरहेका छविलाल पौडेल सोमबार बिहान रिहा भएका छन्। जिल्ला अदालत, चितवनले सफाइ दिएपछि डिल्लीबजार कारागारबाट उनी मुक्त भएका हुन्। चितवनका मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले अधिकारी हत्याकाण्डका १३ प्रतिवादीमध्ये पौडेलसति १२ जनालाई सफाइ दिएको हो।

अधिकारी हत्या अभियोगमा पौडेलले गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई जेल चलान गरिएको थियो। त्यसको करिब दुई महिनापछि पौडेलसहित १२ जनाले सफाइ पाएका हुन्। रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कार्यालय पुगेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले पनि उनको स्वागत गर्ने भनेका थिए। तर, उनी उपस्थित भएनन्।रिहाइपछि पौडेलले आफूविरुद्ध गलत अभियोग लगाइएको बताएका छन्। पीडित परिवारले वास्तविक कुरा नुझिकनै आफूविरुद्ध मुद्दा हालेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखमा प्रतिस्पर्धी देखिएनन्, मुख्यमन्त्रीमा जोड
सभामुखमा प्रतिस्पर्धी देखिएनन्, मुख्यमन्त्रीमा जोड
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य  एजेण्डा
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य एजेण्डा
नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो
नेप्से परिसूचक छ दशमलब ५५ अङ्कले बढ्यो
मनाङ सडक तीन साता बन्द हुने
मनाङ सडक तीन साता बन्द हुने
“प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।” गाउँपालिकाको उपप्रमुखमा एन्जीला तामाङ
“प्रभु येशूले मलाई जिताउनुभो, प्रभुलाई धन्यवाद।” गाउँपालिकाको उपप्रमुखमा एन्जीला तामाङ
भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल
भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार हो : प्रधानमन्त्री दाहाल
Anger in France over Trump comments on Bataclan attacks
Anger in France over Trump comments on Bataclan attacks
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
कोठाभित्र मतगणना चल्दै , महरा र पोख्रेल बाहिर बसेर गफ गर्दै
माओवादी केन्द्रका अध्यक्ष कांग्रेसमा प्रवेश
माओवादी केन्द्रका अध्यक्ष कांग्रेसमा प्रवेश