गीतकार नारायण खतिवडाको ढुकढुकी सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
३२ पटक हेरिएको
Shares
गीतकार नारायण खतिवडाको ढुकढुकी सार्वजनिक

सारांश

  •   काठमाडौ ।
  • गीतकार नारायण खतिवडाद्वारा लिखित गीतहरुको संग्रह ढुकढुकी सार्वजनिक भएको छ ।
  • सितापाइलास्थित पुनर्ब होममा आश्रित रहेका टुहुरा बालबालिकालाई सहयोग गर्दै गीतकार खतिवडाले गीतिसंग्रह ढुकढुकी सार्वजनिक गरेका हुन् ।

 

काठमाडौ । गीतकार नारायण खतिवडाद्वारा लिखित गीतहरुको संग्रह ढुकढुकी सार्वजनिक भएको छ । सितापाइलास्थित पुनर्ब होममा आश्रित रहेका टुहुरा बालबालिकालाई सहयोग गर्दै गीतकार खतिवडाले गीतिसंग्रह ढुकढुकी सार्वजनिक गरेका हुन् ।

 

ढुकढुकी एल्बमभित्र स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पु¥याइदेउ, मेरो कथा, चोखो चोखो जस्ता गीतहरु समावेश गरिएको छ ।

 

जसमा शिलाबहादुर मोक्तान, धनबहादुर खड्का, मशेह खड्का, आलोक श्री, ईश्वर अमात्य, दिपक शर्माको संगीत रहेको छ भने कुन्ती मोक्तान, मेलिना राई, शुभराज, दिपानारायण झा, मदनसिंह नेपाली, साहिमा श्रेष्ठको स्वर रहेको छ । एल्बमलाई नमस्ते नेपाल डिजिटल स्टुडियोले सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?