यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
यस्तोगरी खस्यो जिल्लामा मत(स्थानीय तहकोविवरण सहित)

सारांश

  • बुटवल, १४ असार ।
  •  प्रदेश नम्बर ५ मा रहेको जिल्लाका रुपन्देहीमा ७० प्रतिशत भन्दा बढि मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हुमानाथ गौतमले जानकारी दिए ।
  • जिल्लामा ४ लाख ६२ हजार मतदाता रहेका छन् ।

बुटवल, १४ असार ।  प्रदेश नम्बर ५ मा रहेको जिल्लाका रुपन्देहीमा ७० प्रतिशत भन्दा बढि मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हुमानाथ गौतमले जानकारी दिए । जिल्लामा ४ लाख ६२ हजार मतदाता रहेका छन् ।
बुटवल उपमहानगरपालिका– ७५ प्रतिशत
सिद्धार्थनगर नगरपालिका– ७५ प्रतिशत
तिलोेत्तमा नगरपालिका– ७५ प्रतिशत
देबदह नगरपालिका– ७५ प्रतिशत
सैनामैना नगरपालिका– ७५ प्रतिशत
लुम्बिनी सां–कृतिक नगरपालिका– ७० प्रतिशत
ओमसतिया गाउँपालिका– ८० प्रतिशत
मायादेबी गाउँपालिका– ८१ प्रतिशत
सियारी गाउँपालिका– ८३ प्रतिशत रोहिणि गाउँपालिक–७० प्रतिशत भन्दा बढि
कोटहीमाई गाउँपालिका–७० प्रतिशत भन्दा माथी
मर्चवारी गाउँपालिका– ७५ प्रतिशत
कञ्चन गाउँपालिका– ७४ प्रतिशत
सम्मरीमाई गाउँपालिका– ७७.५० प्रतिशत शुद्धोधन गाउँपालिका– ८० प्रतिशत ।
आचार्य प्रदीप

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?