गुडिरहेको मिनीट्रकबाट खसेर एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
गुडिरहेको मिनीट्रकबाट खसेर एकको मृत्यु

सारांश

  • काठमाडौं ।
  • भक्तपुरमा गुडिरहेको मिनीट्रकबाट खसेर आज एकजनाको मृत्यु भएको छ ।
  • भक्तपुर सूर्यविनायक नगरपालिका ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको हो ।

काठमाडौं । भक्तपुरमा गुडिरहेको मिनीट्रकबाट खसेर आज एकजनाको मृत्यु भएको छ । भक्तपुर सूर्यविनायक नगरपालिका ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको हो ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीले जनाएको छ ।

प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?