गुण्डा नाइके राजु गोर्खाली पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
४६ पटक हेरिएको
Shares
गुण्डा नाइके राजु गोर्खाली पक्राउ

सारांश

  • काठमाडौं २०,माघ।
  • गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।
  • महानगरीय अपराध महाशाखा बाट खटिएको प्रहरीको टोलीले उनलाई आइतबार राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो ।

काठमाडौं २०,माघ। गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखा बाट खटिएको प्रहरीको टोलीले उनलाई आइतबार राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो ।

उनी विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

ठेक्का पट्टा,फिरौती, चन्दा,असुली आदिमा संलग्न हुँदै आएका गुण्डा नाइके  गोर्खाली यसअघि पनि पक्राउ पर्दै र छुट्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !
ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !
नेकपा स्थायी कमिटी विभाजनको नजिक, को कता (सुचीसहित)
नेकपा स्थायी कमिटी विभाजनको नजिक, को कता (सुचीसहित)
भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ११६ जना अन्यत्र स्थानान्तरण
भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ११६ जना अन्यत्र स्थानान्तरण
राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल
  खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर
  खेतबारीमा भेटिन थाले दुर्लभ अजिङ्गर
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
जातले पनि गर्नु गर्यो, शिक्षकदम्पतीको जागिर खोसियो, गाउँबाट लखेटियो
जातले पनि गर्नु गर्यो, शिक्षकदम्पतीको जागिर खोसियो, गाउँबाट लखेटियो
अन्तिम चुनावी सभा,भाषण कला र विकासे फण्डा
अन्तिम चुनावी सभा,भाषण कला र विकासे फण्डा
इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार
इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार
प्रधानमन्त्री ओलीलाई ‘छाडा छाडन् खतरनाक हुने’ भन्दै बाबुरामले लेखे-संकटकालको खड्ग वहाँको हातमा
प्रधानमन्त्री ओलीलाई ‘छाडा छाडन् खतरनाक हुने’ भन्दै बाबुरामले लेखे-संकटकालको खड्ग वहाँको हातमा