खतिवडा एशिया प्यासिफिकको उपाध्यक्षमा निर्वाचित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
२० पटक हेरिएको
Shares
खतिवडा एशिया प्यासिफिकको उपाध्यक्षमा निर्वाचित

सारांश

  • काठमाडौं ।
  • सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडा रेडियोहरुको विश्व संगठनमा निर्वाचित भएका छन् ।
  • उनी सामुदायिक रेडियोहरुको विश्व संगठन एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडा रेडियोहरुको विश्व संगठनमा निर्वाचित भएका छन् ।

उनी सामुदायिक रेडियोहरुको विश्व संगठन एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

इण्डोनेशियाको जाकार्तामा सोमबार भएको अमार्कको चौथो सम्मेलनमा उपाध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडा रेडियो धादिङका संस्थापकसमेत हुन् ।

नवनिर्वाचित उपाध्यक्ष खतिवडा सामुदायिक रेडियोका अभियन्ता हुन् । अमार्कको अध्यक्षमा भारतका रामनाथ भाट अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?